Logo
विश्व

मङ्गोलियालाई एडिबी १६ करोड अमेरिकी डलरको सहयोग

२० मङ्सिर । एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि करिब १६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । एडिबीले

विस्तृत पढ्नुहोस
अमेरिका र उत्तर कोरियाबीच अझै असहमति

२० मङ्सिर।संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी

बलात्कारीविरुद्ध भारतीय प्रहरीको कठोर कदमः चार आरोपी यसरी मारिए

बलात्कार र महिला हिंसाका घटनाले संसारभर भारतको प्रतिष्ठामै आँच पुग्ने अवस्था बनिसकेको छ । सन् २०१२ मा नयाँ दिल्लीको बसमा निर्भयामाथि सामूहिक बलात्कार भएपछि उनको उपचारको क्रममा निधन भयो ।

अमेरिकाको फ्लोरिडामा गोलीकाण्ड हुँदा चार जनाको मृत्यु

२० मङ्सिर । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो ।

बिदा नपाउदा सहकर्मीको पाँच हत्या

एजेन्सी, मंसिर २० । भारत छत्तिसगढको नक्सलवादी प्रभावित क्षेत्रमा एक जना सुरक्षाकर्मीले घर जाने बिदा नपाएको झोंकमा ५ सहकर्मीको हत्या गरेका छन् । इन्डो–तिब्बत बोर्डर पुलिस आईटीबीपीका सुरक्षा जवान मसुदुल रहमानले

पशु चिकित्सकलाई बलात्कार गर्ने चार जनालाई गोली ठोकियो

काठमाडौं, मंसिर २० । भारतको हैदराबादस्थित निजि अस्पतालमा कार्यरत महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको अभियोगमा पक्राउ परेका चार जना प्रहरीसंगको मुडभेडमा मारिएका छन् । २६ नोभेम्बरको राती ९ बजे

बलात्कृत महिलालाई अदालत जाँदै गर्दा बाटोमै जलाउने प्रयास

एजेन्सी मंसिर २० । उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ। उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको

युक्रेनमा भिषण आगलागीः १४ बेपत्ता, २७ घाइते

किभ,मंसिर १९ । युक्रेनमा भएको आगलागीमा परि १४ जना हराइरहेका छन् ।युक्रेनको दक्षिणी क्षेत्रमा पर्ने ओडिसा बन्दरगाह सहरमा भएको आगलागीमा परेकाहरुको केही पत्ता नलागेको अन्र्तराष्ट्रिय समाचारमा जनाइएको छ । ओडिसाको

अल्बानियाका प्रधानमन्त्रीद्वारा नेटो सम्मेलनमा सहयोगको आह्वान

१९ मङ्सिर । अल्बेनियाली प्रधानमन्त्री एडी रामाले मङ्गलबार लन्डनमा भइरहेको नेटो शिखर सम्मेलनमा मुलुकको भूकम्प प्रभावितका लागि सहयोग गर्न आह्वान गरेका छन् । लन्डनमा डिसेम्बर ३ र ४ मा जारी

मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु

१९ मङ्सिर ।अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ । गाम्बियाबाट एक साताअघि हिँडेको उक्त डुङ्गामा

भारतको मध्य प्रदेशमा सडक दुर्घटना हुँदा नौको मृत्यु

१९ मङ्सिर । भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ

पोल्याण्डमा ग्यास विस्फोट, चारको मृत्यु

१९ मङ्सिर । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु