Logo
विश्व

भाकपा मार्क्सवादीका महासचिव यचुरी विमानस्थलबाटै पक्राउ

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई शुक्रबार दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट हिरासतमा लिइएको छ । यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल

विस्तृत पढ्नुहोस
ब्ल्याक सीमा अमेरिकी हतियार जडित जहाज पुगेपछि रुसको निगरानी

सामरिक महत्वको समुन्द्र ब्ल्याक सीमा पुगेको अमेरिकी युद्धक जहाजको रुसले निगरानी बढाएको छ । आधुनिक हतियारले भरिएको जहाज ८ अगष्टमा ब्ल्याक सीमा पुगेपछि रुसले पनि युद्धक जहाजबाट निगरानी बढाएको हो

२४ घन्टा लगाएर किर्गिस्तानका पूर्व राष्ट्रपतिलाई घरबाट पक्राउ

घरमा रहेका किर्गिस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबयभलाई पक्राउ गर्न त्यहाँको सुरक्षाकर्मीलाई २४ घन्टा लाग्यो । ६ अगष्टमा पक्राउ गर्न कोइटाष्टस्थित उनको गाउँ पुगेको सुरक्षाकर्मीलाई समर्थकले रोकेका थिए । सुरक्षाकर्मीले समर्थकको

हिटलरको बालिका प्रेम

काठमाडौं । सन् १९३३ मा लिइएको यो तस्बिरको कहानी निकै सुन्दर छ । तस्विरमा देखिएका जर्मन नेता तथा ६० लाख यहुदीका हत्याको जिम्मेवार एडोल्फ हिटलर र अर्की यहूदी मूलकी एक

पुलमा झुण्ड्याइएको र सडकमा फालिएको अवस्थामा १९ शव भेटियो

मेक्सिकोमा पुलमा झुण्ड्याइएको र सडकमा फालिएको अवस्थामा शव फेला भेटिएको छ । उरुअपन शहरमा तीन अलग स्थानमा ती शवहरु भेटिएका हुन् । मेक्सिकोका टेलिभिजनहरुले शवहरुको दृश्य प्रसारण गरेका छन् ।

बाबु भेट्न जेलमा जाँदा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी पक्राउ

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मार्यम नवाज  पक्राउ परेकी छन । उनलाई भ्रष्टाचार गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीले बताएका छुन्। इमरान खान नेतृत्वको

मोदीले भने-बिखण्डनवाद र आतंकवादको खतराबाट भारतलाई मुक्त गर्न एतिहासिक कदम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिखण्डनवाद र आतंकवादको खतराबाट भारतलाई सदाका लागि मुक्त गर्न जम्मु काश्मिर मामलामा महत्वूर्ण कदम चालेको बताएका थिए । २३ साउनमा भारतीय जनताका नाममा सम्बोधन गर्दै काश्मिरलाई

प्रणव मुखर्जीलाई भारत रत्न (भिडियोसहित)

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भारत रत्नले विभूषित गरिएको छ । भारत सरकारको सबैभन्दा ठूलो नागरिक सम्मानबाट मुखर्जी २३ साउनमा विभूषित भएका हुन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीलाई विभूषण

काश्मिरबारे मोदी सरकारको कदमप्रति कँग्रेस आईका यी नेताहरुले किन गरे समर्थन

काश्मिरलाई दिदै आएको संविधानमा विशेष स्वायत्त राज्यको अधिकार खारेजको निर्णयसहित मोदी सरकारले चालेको कदमप्रति कँग्रेस आईले असन्तुष्टि जनाइरहँदा नयाँ घटनाक्रम विकास भएको छ । कँग्रेस आइकै प्रभावशाली नेताहरुले मोदी सरकारको

काश्मिरका अन्तिम राजकुमार कर्ण सिंहले गरे मोदी सरकारको कदमको समर्थन

कँग्रेस आईका नेता तथा काश्मिरका अन्तिम राजकुमार कर्ण सिंहले भारत सरकारले काश्मिरबारे लिएको निर्णयको समर्थन गरेका छन् । २३ साउनमा विज्ञप्तिमार्फत उनले भारत सरकारले काश्मिरलाई दिदै आएको संविधानमा विशेष स्वायत्त

काश्मिरको भुईँमा बसेर दोभालले हातैले खाना खाएपछि… (भिडियोसहित)

भारतको खुफिया एजेन्सीका प्रमुख भइसकेका अजित दोभाल अचानक काश्मिर पुगे । भारतले जम्मु काश्मिरलाई विशेष स्वायत्त राज्यका रुपमा प्रदान गर्दै आएको स्थानको संवैधानिक व्यवस्था खारेजको निर्णलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

काश्मिर मामलामा हस्तक्षेप नगर्न भारतले दियो पाकिस्तानलाई चेतावनी

भारतले काश्मिरबारे लिएको निर्णय आन्तरिक मामला भन्दै पाकिस्तानलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । २३ साउनमा भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् पाकिस्तानले भय उत्पन्न गर्न प्रेरित गर्ने गतिविधि गर्न खोजेको