Logo
विश्व

टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र १ लाख २६ हजार पाउन्डमा विक्री

७ कात्तिक । बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ । टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार

विस्तृत पढ्नुहोस
जापानमा प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाई बहुमत

टोकियो, ६ कात्तिक : जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको समाचार छ । जापानको संसदको म्याद

जापानमा आज संसदीय निर्वाचन

टोकियो, ५ कात्तिक । जापानमा आज संसदीय निर्वाचन हुँदैछ । प्रधानमन्त्री सिन्जो आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए । संसदको अवधि एक वर्ष बाँकी

बंगलादेशमा पुगे झण्डै छ लाख रोहिङ्गा, बालबालिका रोगको शिकार : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, ४ कात्तिक (रासस/सिन्ह्वा) : म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको समाचार छ

ट्रक दुर्घटनामा परी भारतमा १० को मृत्यु, १२ घाइते

नयाँदिल्ली, ४ कात्तिक  : भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । माल बहाक ट्रक सडकमा

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहार, ४ कात्तिक : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको

इरानसँगको यूरोपेली व्यापारिक सम्झौता सुरक्षित छन् : टिलरसन

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३ कात्तिक  : इरानसँगको यूरोपेली व्यापारिक सम्झौतामा संयुक्त राज्य अमेरिकाले अवरोध पु¥याउन नचाहेको विदेशमन्त्री रेक्स टिलरसनले बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यम ‘द वाल स्ट्रिट जोर्नल’लाई दिएको

क्याटलोनियामा निर्वाचन गर्न स्पेन सरकार र सोसलिस्ट पार्टी सहमत

म्याड्रिड, ३ कात्तिक (रासस/सिन्ह्वा) : स्पेन सरकार र स्पेनी समाजवादी पार्टी क्याटलोनिया क्षेत्रमा आउँदो जनवरीमा निर्वाचन गराउन सहमत भएका छन् । स्पेनका प्रधानमन्त्री मारिआनो रखोय र स्पेनी समाजवादी पार्टीका नेता

क्याटलोनियाको संवैधानिक निकास आउनेमा मर्केल आशावादी

ब्रसेल्स, ३ कात्तिक । जर्मनीले क्याटलोनियाको राजनैतिक सङ्कट समाधानका लागि स्पेन तथा क्याटलोनियाले संवैधानिक निकाश निकाल्नुपर्नेमा जोड दिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार ब्रसेल्समा स ञ्चारमाध्यमसँगको कुराकानीमा भन्नुभयो, “स्पेनले

आगलागीमा कमजोरी स्वीकार्दै मन्त्रीद्वारा राजीनामा

लिस्बोन, २ कात्तिक : पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिनुभएको छ । भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उहाँले बुधबार राजीनामाको

यात्रा प्रतिबन्धसम्बन्धी राष्ट्रपति ट्रम्पको आदेशमा फेरि अदालतको अंकुश

वासिङटन, १ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गर्नुभएको एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । राष्ट्रपति ट्रम्पले इरान,

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार सुरु

भ्रष्टाचार नियन्त्रणमा राष्ट्रपति सिको सम्बोधन केन्द्रित बेइजिङ, १ कात्तिक  : चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान

Screenshot