Logo
विश्व

अल–सबाबसँग आबद्ध ११ लडाकूको मृत्यु

काठमाडौँ,६ पुस । सोमालियाको राजधानी बाहिरको इलाकामा बुधबार अमेरिकी सेनाले गरेको दुईवटा हवाई कारबाहीमा कम्तीमा ११ जना अल–सबाबसँग आबद्ध लडाकूहरु मारिएको अमेरिकी सेनाले जनाएको छ

विस्तृत पढ्नुहोस
विशेषाधिकारको प्रयोग गरेर भएपनि ट्रम्प‘वाल’मा बजेट

काठमाडौँ,६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट पारित नगर्ने हो भने आफूले कामचलाउ प्रयोजनका लागि उक्त विधेयकमा विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिएका छन ।अमेरिकी

खानी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौँ,६ पुस । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् ।ओकेडी माइनिङ कम्पनीका प्रवक्ता

ट्रम्पको दबाबमा दिए रक्षामन्त्री म्याटिसले राजीनामा

काठमाडौँ,६ पुस । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री

सिरियामा रहेका अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

काठमाडौँ,५ पुस । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी शून्य समुदायको सङ्गठन, स्लामिक

स्पेनमा डुङ्गा पल्टिँदा १२ आप्रवासीको मृत्यु

काठमाडौँ,५ पुस । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी

उपहारको थैलो नै बोकेर जव ओबामा अस्पताल पुगे…

काठमाडौँ,५ पुस । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले क्रिसमसको अवसरमा अस्पतालमा रहेका बालबालिकाप्रति देखाएको मानवीय व्यवहारको अहिले सामाजिक संजालमा प्रसंसा भईरहेको छ । अमेरिकी राज्य वासिङ्टनको उत्तरपश्चिमस्थित राष्ट्रिय बाल अस्पताल पुगेर

ट्रम्प‘वाल’निमार्णको बजेट पारित भएन

काठमाडौँ,५ पुस । संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गरेको बजेटलाई भने

अमेरिकी बैंकको ब्याजदर बढेसँगै एसियाली बजार ओरालो

काठमाडौँ, ५ पुस । अमेरिकी केन्द्रीय बैंक ‘फेड’ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि फेडका

फेसबुकविरुद्ध कानुनी कारबाहीको प्रक्रिया

काठमाडौँ,५ पुस । अमेरिकाले फेसबुकविरुद्ध पहिलोपटक महत्त्वपूर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।राजधानी वासिङ्टन डीसीका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिकालाई दण्डित गर्ने उद्देश्यका साथ

आफ्नो निजी स्वामित्वमा रहेको फाउण्डेशन बन्द गर्ने सहमतीमा ट्रम्प

काठमाडौँ,४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत रहेको बताएका छन।न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि

सिरियाबाट अमेरिकी सैनिक फर्किने

काठमाडौँ,४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी सून्य समुदायको संगठन, स्लामिक स्टेट आइएसआइएस पराजित भएको बुधबार एक ट्वीट सन्देश लेख्दै बताएका छन । राष्ट्रपति ट्रम्पले अमेरिकी