Logo
विश्व

इमरान खानलाई आफ्नै दलका सांसद देखि गठबन्धन सम्मले धमाधम छाड्न थाले

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १६ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर

विस्तृत पढ्नुहोस
तालिवानको तारोमा विदेशी मिडिया, बीबीसी र भोआमाथि प्रतिबन्ध

एजेन्सी, १६ चैत्र । अफगानिस्तानमा बलपूर्वक सत्ता हातमा लिएको तालिवानले विदेशी मिडियालाई तारो बनाउन थालेको छ । उसले बीबीसी र भ्वाइस अफ अमेरिका जस्ता विश्वचर्चित मिडियामाथि प्रतिबन्ध लगाएको छ ।

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्प्सन सिफारिस

काठमाडौं, १६ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका छन् । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी हाल विदेश

युक्रेनको दाबीः कीभबाट रुसको सेना फिर्ता हुनु ध्यान मोड्ने षड्यन्त्र हो

एजेन्सी, १५ चैत्र । रुस र युक्रेनबीच ३५औं दिन पनि युद्ध जारी छ । कीभबाट रुसी सेना फिर्ता भएको खबर आएपछि युद्धको तातो अलिकति कम भएको देखिए पनि युक्रेनका जनरल

रुस-युक्रेन युद्ध रोक्न मध्यस्थकर्ता बनेका यी अर्बपति

एजेन्सी, १५ चेत्र । यी हुन् रोमन अब्राभचोभिच । उनलाई रुसी अर्बपतिका रुपमा चिनिन्छ । अब्राभोभिच चेल्सीका मालिक थिए । तर, उनको सम्पत्ति रोक्का राखिएको छ । चेल्सीको मालिकका रुपमा

रुस र युक्रेनबीच युद्ध रोकिने सम्भावना बढ्यो

एजेन्सी, १५ चैत्र । रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ बढेको जनाइएको छ । वार्तापछि

छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग

ब्रसेल्स, १५ चैत । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

इस्तानबुल, १५ चैत । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०ः३० बजे पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

जेरुसेलम, १५ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ

टर्कीका राष्ट्रपति द्वारा रुस र युक्रेनलाई त्रासदी अन्त्य गर्न आग्रह

इस्तानबुल, १५ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गर्दै रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गरेका छन् । इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित

मेक्सिकोका विदेशमन्त्री मार्सेलो भारत भ्रमणमा आउँदै

नयाँ दिल्ली, १५ चैत । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्ड कासाउबोनले विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा बुधबारदेखि शुरु हुने दुई दिने (मार्च ३० देखि अप्रिल १) भारतको औपचारिक भ्रमण गर्नेछन्

नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं, १५ चैत्र । नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ । अमेरिकाको न्युर्योकस्थित