Logo
विश्व

रुसमा फेसबुक र ट्विटर प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

मस्को, २१ फागुन । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया

विस्तृत पढ्नुहोस
रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

मस्को, २१ फागुन । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो

युक्रेनी राष्ट्रपति भागेर पोल्यान्ड पुगेको हल्ला चलेपछि… (भिडियोसहित)

एजेन्सी, २१ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको हल्ला चल्यो । शुक्रबार रुसी संसद डुमाका सभामुख भ्याचेस्लाभ भोलोडिनले जेलेन्स्की युक्रेनबाट भागिसकेको अभिव्यक्ति दिए । उनी पोल्यान्डमा रहेको

टेलिभिजन सिरिजका राष्ट्रपति जेलेन्स्की र साँच्चैका राष्ट्रपति जेलेन्स्की

एजेन्सी, २१ फागुन । युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो । जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल” । व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए

रुसले अल्पकालिन युद्धविराम घोषणा गर्यो

काठमाडौं, २१ फागुन । रूसले युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविराम घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको

अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट संक्रमित

वासिङ्टन, २१ फागुन । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट संक्रमित भएको देखाएको छ । संक्रमणबाट एन्टिबडीहरू

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छः नेटो

एजेन्सी किभ, २१ फागुन : उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत

युक्रेनी राष्ट्रपति जेलेन्स्की तीन ओटा हत्या प्रयासबाट बचेको दाबी

एजेन्सी : किभ, २१ फागुन : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

एजेन्सी, २१ फागुन । संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ । हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा

के हो युक्रेनमा रुसले प्रयोग गरेको भनिएको भ्याक्युम बम?

एजेन्सी, फागुन २१ । मानवअधिकार समूहहरू अनि अमेरिकास्थित युक्रेनी राजदूतले रुसलाई थर्मोबेरिक वा भ्याक्युम बम प्रयोग गरेको आरोप लगाएका छन्। सोमवार युक्रेनको सुमी क्षेत्रको ओख्तिर्कास्थित एक तेल प्रशोधन केन्द्र ध्वस्त

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

एजेन्सी, २१ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन् । ‘प्रार्थनागृहरू आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना

रुस-युक्रेन युद्धः के के हुँदैछ ?

एजेन्सी, २१ फागुन । रुस र युक्रेनबीचको युद्धको दशौं दिन पुगेको छ । हालसम्म दुवैतर्फ ठूलो क्षति भइसकेको छ । रुसले ५ सय सैनिकको मृत्युको पुष्टि गरेको छ । युक्रेनले