Logo
विश्व

सानाका लागि इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

तेहरान, ६ पुस: इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले मङ्गलबार यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको जनाएका छन् ।

विस्तृत पढ्नुहोस
पश्चिमले मस्कोलाई अलग गर्न सक्दैन: रुसी कूटनीतिज्ञ

मस्को [रूस], ६ पुस: पश्चिमी साझेदारहरूले रूसलाई अलग गर्न सक्षम नहुने भियनामा सैन्य सुरक्षा र हतियार नियन्त्रण सम्बन्धी वार्तामा रूसी प्रतिनिधिमण्डलका प्रमुख कोन्स्टान्टिन गाभरिलोभले मंगलबार बताएका छन् । “उनीहरूले हामीलाई

तालिवानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त

काबुल [अफगानिस्तान], ६ पुस: तालिवानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो

भारतमा थप पाँच हजार ३२६ जना कोरोना सङ्क्रमित

६ पुस : भारतमा कोरोना भाइरसबाट थप पाँच हजार ३२६ सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या ५८१ दिनको नै सब भन्दा कम भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले

जापानमा तीन जनालाई मृत्युदण्ड

टोकियो [जापान], ६ पुस: जापानले मङ्गलबार मृत्युदण्डको सजाय पाएका तीन जना व्यक्तिलाई मृत्युदण्ड दिएको छ । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योडो समाचार

नाटोले वैचारिक पूर्वाग्रह त्याग्नुपर्छ, सुरक्षा कायम गर्नुपर्छ : चिनियाँ विदेश मन्त्रालय

बेइजिङ [चीन], ६ पुस : नाटोले वैचारिक पूर्वाग्रह त्याग्नुपर्छ र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सुरक्षा कायम गर्न थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।”विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धनको रूपमा

सन् २०२२ कोभिड-१९ अन्त्य वर्ष हुनुपर्छ : डब्लुएचओ

जेनेभा, ६ पुस: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ ।संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ “२०२२

क्यालिफोर्नियामा भूकम्प

६ पुस : अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रिक्टर स्केलको भूकम्प गएको छ । क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको

सियामेन विशेष आर्थिक क्षेत्र स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सीको बधाइ

सियामेन, ६ पुस: चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पूर्वी चीनको फुजियान प्रान्तमा सियामेन विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा बधाइ सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

६ पुस : होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएको छ । त्यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएको जनाएको हो । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा

भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो

एजेन्सी, ६ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या दुई सय पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले उक्त विषयको

अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै

६ पुस : अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । त्यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको