Logo
विश्व

यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु

विस्तृत पढ्नुहोस
आसाममा १९ लाख ‘गैरकानुनी आप्रवासी’ देशविहिन

भारतले आसाममा १९ लाख ‘गैरकानुनी आप्रवासी’ को तथ्यांक सार्वजनिक गरेको छ । बँगलादेशबाट प्रवेश गरेका भनिएका उनीहरु २४ मार्च सन् १९७१ पछि भारत प्रवेश गरेको भनिएको छ । बँगलादेश पाकिस्तानबाट

ट्वीटरका प्रमुख कार्यकारीको एकाउन्ट ह्याकरको नियन्त्रणमा गएपछि

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । करिब ४२ लाख फलोअर्स रहेकोे उनको एकाउन्ट चक्लिङ्ग स्क्वाडका रुपमा आफूर्ला बताउने ह्याकरको समूहले

अन्तरिक्षमा युद्ध गर्न सक्ने गरी अमेरिकी सेनाको स्पेस कमाण्ड

अन्तरिक्षमा आफ्नो स्थान मजबूत गर्नका लागि अमेरिकाले आधिकारिक रूपमा स्पेस कमाण्ड सुरु गरेको छ । २९ अगष्ट देखि उसले कमाण्ड शुरु गरेको हो । यसका वार्षिक खर्च दुई अरब अमेरिकी

हङकङमा प्रजातन्त्र समर्थकका नेता वोंग पक्राउ

हङकङमा प्रहरीले प्रजातन्त्र समर्थक नेता जोशुआ वोंगलगायत तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउको पुष्टि भने अझै गरेको छैन । हङकङमा प्रजातन्त्र समर्थकको प्रदर्शन अझै जारी नै छ ।

आणविक युद्धको चेतावनी दिएको पाकिस्तानले गजनवी मिसाइल परीक्षण गर्दै

भारत सरकारले जम्मू कश्मीरबारे निर्णय गरेपछि एकातिर पाकिस्तानले विश्वव्यापी सेनासँग लबिङ गरिरहेको छ । अर्कोतर्फ भारतले चेतावनी दिइरहेको छ । काश्मिरको बारेमा विश्वव्यापी फोरममा प्रायः अलग्गिएको पाकिस्तानले अब बैलेस्टिक मिसाइल

भारतको अभिन्न अंग कश्मीरमा पाकिस्तानले कुनै हस्तक्षेप गर्न पाउँदैन: राहुल गान्धी

कंग्रेस नेता राहुल गान्धीले काश्मिरलाई भारतको अभिन्न अंग भन्दै पाकिस्तान र अन्य कुनै पनि देशले हस्तक्षेप गर्ने ठाउँ नभएको बताएका छन् । उनले ट्वीटमार्फत् पाकिस्तानलाई चेतावनीको भाषामा यस्तो बताएका हुन्

१५ वर्षिय बालिकालाई सामुहिक बलतकार र बेइज्जत गर्ने सातजना पक्राउ

काठमाडौँ । उत्तरपूर्वीय भारतका बिहारमा १५ वर्षिय बालिकालाई सामुहिक बलत्कार गरी सार्वजनिक तवरले नै लज्जित तुल्याएको आरोपमा ७ जनालाई प्रहरीले हिरासतमा लिएको छ । पिडितलाई सात जना पुरुषले अगस्ट १४

९ वर्षीय दोब्बेर अंगविच्छेदन बालिकाले न्यू योर्क फ्यासन विकको मञ्चमा क्याटवक हिँड्ने

काठमाडौँ । बर्मिङहाम, युकेको ९ वर्षीय दोब्बर अंगविच्छेदी डेसी मे डिमेट्री न्यू योर्क फ्यासन विकमा देखा पर्नेछिन् जो फिबुलार हेमीमेल्लाको रोगले ग्रसित थिइन् । यसले गर्दा उनीको खुट्टामा फिबुलार हड्डीको

अमेरिकी सैनिक ड्रोन खसालिदिएको दावी

यमनमा अमेरिकी सैनिक ड्रोनलाई गोली हानिएको छ । ईरानी समर्थक होथी सेनाले मानव रहित ड्रोन, एमयूय ९ रेपर खसालिदिएको दावी गरेको छ । २७ अगष्टको घटनाबारे संयुक्त राज्यको केन्द्रीय कमान्डले

बंगलदेशका बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने

ढाका (एजेन्सी) । बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ । सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ । यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाको हकमा ‘भर्जिन’ (कुमारी),

अविवाहिताले ‘कुमारी’ लेख्न नपर्ने

बङ्गलादेशमा कुनैपनि अविवाहिता महिलाले फाराम भर्दा विवाह नगरेको भए कुमारी लेख्नुपथ्र्यो । यसको अर्थ भर्जिन हुन्थ्यो । कुनैपनि महिलाले आफू भर्जिन भएको फाराम भर्दा लेख्नुपथ्र्यो । अब त्यहाँको अदालतले नयाँ

Screenshot