Logo
कोरोना भाइरस

एकैदिन उपत्यकामा  २३२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ५५ जनामा कोरोना पुष्टि

विस्तृत पढ्नुहोस
आज ८५५ कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज

काठमाडौं, ९ भाद्र । नेपालमा कोरोना भाइरसका आज ८ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३३ हजार ५ सय ३३ पुगेको छ । आज स्वास्थ्य

पिसीआर किटले काम गरेनः स्वाब परीक्षणमा समस्या

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड —१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन । प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय जनाको

विश्वभर कोरोना सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

९ भदौ: विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना

एकपछि अर्काे भ्याक्सिन बनाउँदै रूस, अर्काे भ्याक्सिन लन्च गर्दै

९ भदौ। रुसले छिट्टै नै आफ्नो एउटा अर्काे भ्याक्सिन लन्च गर्ने भएको छ । पहिलो भ्याक्सिनमा जो साइड इफेक्ट देखिएको थियो, नयाँ भ्याक्सिनको डोजमा त्यस्तो नहुने दाबी गरिएको छ। भ्याक्सिनमा

प्रसूतिगृहः २०० आइसोलेशन शय्या बनाइने

काठमाडौँ, ९ भदौ: काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको

संक्रमितको सख्या ३३ हजार नाघ्यो

काठमाडौं, ९ भाद्र । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित ३३ हजार नाघेको छ । आज पनि संक्रमणबाट मृत्यु हुनेको

सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित

डोटी, ९ भदौ: सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन्

सिल गरिएको स्याङ्जा जिल्ला अस्पताल आजबाट पुनः सञ्चालनमा

वालिङ, ९ भदौ: गत मङ्गलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि

रोजगार गुमाएका युवालाई सुलभ कर्जाको व्यवस्था

राँझा, ९ भदौ: कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै

जनप्रतिनिधि दैलामा पुगेपछि सङ्क्रमितका आँखामा खुशीका आँशु

रुपन्देही, ९ भदौ: बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बसेका रुद्र आचार्यको घरमा पुगिन् । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उनको परिवारको

भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने जनशक्ति अभाव

नारायणपुर, ९ भदौ: कोरोना सङ्क्रमणको लक्षण देखिएका सङ्क्रमितको उपचार दाङमा हुन सकेको छैन । लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसियु वार्ड जिल्लाका अस्पतालमा भए पनि लक्षण

Screenshot