Logo

आज ८५५ कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज



काठमाडौं, ९ भाद्र । नेपालमा कोरोना भाइरसका आज ८ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३३ हजार ५ सय ३३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २२ हजार १ सय १९ जना संक्रमणमुक्त भएका छन् । आज ३ जना १३ संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot