Logo
कोरोना भाइरस

आज तीन महिलासहित आठ कोरोना संक्रमितको मृत्यु पुष्टि (विवरणसहित)

काठमाडौं, ८ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले तीन महिलासहित थप आठजनाको मृत्यु

विस्तृत पढ्नुहोस
काठमाडौंमा एकैदिन २२४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ८ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ७ सय  ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २ सय

आज ७४३ कोरोना संक्रमित थपिए

काठमाडौं, ८ भाद्र । नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको छ । आज स्वास्थ्य

सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार

राँझा, ८ भदौ: जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्य लाभ

सञ्चारकर्मीको निःशुल्क पिसीआर गराउन महासङ्घको आग्रह

काठमाडौँ, ८ भदौ: नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले

आज ठुलो सख्यामा कोरोना संक्रमित थपिए, ३२ हजार संक्रमित नाघ्यो

काठमाडौं, ८ भाद्र । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित साँढे ३२ हजार नाघेको छ । आज पनि संक्रमणबाट मृत्यु

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

मकवानपुर, ८ भदौ: जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका

होटललाई ‘पे­-आइशोलेशन’ बनाउने तयारी

पोखरा, ८ भदौ: कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­-आइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना

सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न आग्रह

गण्डकी, ८ भदौ: पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका सचेतक एवम् दलका नेता रामराज लामिछानेले कोरोना सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै आपतविपद्मा

अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने

८ भदौ: संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्ने भएका छन् । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो

मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमित बढ्दै

८ भदौ : दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार

क्यान्सर अस्पतालका सबै सेवा पुनः सञ्चालन

चितवन, ८ भदौ : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन

Screenshot