Logo
कोरोना भाइरस

शुल्क तिर्नुहोस् कोभिड १९ टेष्ट गर्नुहोस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । के तपाईंलाई कोभड-१९ को आशंका छ ? छ भने जुनसुकै बेला निजी अस्पतालमा पनि कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्न

विस्तृत पढ्नुहोस
क्वारेन्टाइनमा कमजोर पूर्वाधार, सरकारको आँखा पुगेन

जेठ ६, काठमाण्डौ । सिंगो देश लकडाउन भएको दुई महिना पुग्दैगर्दा कोरोना संक्रमितहरु दिनप्रतिदिन बढिरहेका छन् । तीन महिनामा देशका ७ वटै प्रदेशमा कोरोनाको संक्रमण बिस्तार हुँदा क्वारेन्टाइन र आइसोलेसनमा

अमेरिकाद्वारा निरन्तर आलोचना आएपछि डब्लुएचओ सदस्यहरू स्वतन्त्र छानवीनका लागि सहमत

६ जेठ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका छन् । अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी

६ जेठ : बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा

तथ्याङ्कमा कोरोना परिक्षण

जेठ ६, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ७ हजार २ सय ५३ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ३२ हजार ६ सय ४ जनाको पिसीआर परीक्षण

डब्लुएचओलाई चीनको कठपुतली भनेको केही दिनमै ट्रम्पद्वारा ३० दिने अल्टिमेटम

एजेन्सी ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन डब्लुएचओविरुद्ध आक्रामक बन्दै आएका छन् । उनले केही दिनअघि उसलाई चीनको कठपुलती भने । डब्लुएचओलाई दिदै आएको आर्थिक कोष

बंगलादेशको राजधानी ढाकाबाट १६९ जना भारतीयको उद्धार

ढाका, ६ जेठ। बंगलादेशमा अलपत्र परेका १६९ जना भारतीय नागरिकलाई एयर इन्डियाको बिमानबाट उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा ११९ जना छात्रा छन् । उनीहरु सबै भारतको जम्मु काश्मिरका रहेका

२४ घण्टायता पाकिस्तानमा झन्डै २ हजार संक्रमित, कुल संख्या ४४ हजार

६ जेठ। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ । प्राप्त

थपिएका २७ जना कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, ६ जेठ । कोरोना भाइरसको संक्रमित संख्या २७ जना थपिएपछि कुल संक्रमित संख्या ४०२ पुगेको छ । लगातार नयाँ स्थानहरुमा संक्रमित पत्ता लागिरहँदा आज तीन थप जिल्लामा पहिलोपटक संक्रमित

काठमाडौ उपत्यकामा कोरोना जोखिम बढ्यो, आजै ५ संक्रमित थपिए

काठमाडौं, ६ जेठ । ललितपुरमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएका छन् । आज स्वास्थ्य मन्त्रालयले ललितपुरमा पहिलोपटक संक्रमित भेटिएको जानकारी दिएको हो । आज थपिएका २७ जना कोरोना भाइरसका संक्रमितमध्ये

ललितपुरसहित तीन जिल्लामा पहिलोपटक कोरोना संक्रमित, कहाँ कति थपिए (सुचीसहित)

काठमाडौं, ६ जेठ । आज थप जिल्लाहरुमा पहिलोपटक कोरोना भाइरसका संक्रमित भेटिएका छन् । २७ जना नयाँ थपिएकामध्ये तीन जिल्लामा पहिलोपटक संक्रमित भेटिएका हुन् । आज ललितपुर, रामेछाप र लमजुङमा

२७ कोरोना भाइरसका संक्रमित थपिएपछि कुल संख्या ४०२ पुग्यो

काठमाडौं, ६ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या फेरि बढेको छ । आज २७ जना संक्रमित बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले जानकारी दिएका छन् । संक्रमितमध्ये २४

Screenshot