Logo
कोरोना भाइरस

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ जेठ । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको

विस्तृत पढ्नुहोस
बनाएनन् सबै वडाले क्वारेन्टाइन

काठमाडौँ, ६ जेठ । भारतसहित विभिन्न देशमा ठूलो सङ्ख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि काम हुनसकेको छैन । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको

राम्चेमा १५६ को स्वाब सङ्कलन

काठमाडौँ, ६ जेठ । कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चेमा स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । कन्ट्रयाक्ट टेसिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब

नआत्तिनुहोस् ! कोभिड-१९ को भ्याक्सिन ९ महिनाभित्र आउँदैछ

एजेन्सी, ६ जेठ । विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ ।

कोरोना रोकथामका लागि ट्रम्पले यो औषधी खाइरहेको भनेपछि…

एजेन्सी, ६ जेठ । यो हाइड्रोक्सिक्लोरोकिन हो । मलेरियाविरुद्धको यो औषधी केही महिनायता चर्चामा छ । भारतमा सर्वाधिक उत्पादन हुने यसको प्रयोग त्यहाँ पनि भइरेको छ । भारतमा कोरोना संक्रमितहरु

कोरोना पुष्टि भएका युवकको अवस्था गम्भीर, अस्पताल सिल

लक्ष्मण पौडेल, भैरहवा । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएका युवक गुल्मीको मदाने गाउँपालिका – ६ का स्थायी बासिन्दा रहेको पाइएको छ । रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत ती

३ लाख १८ हजारले ज्यान गुमाए, मृत्यु र संक्रमण तीब्र गतिमा

(अपडेट: जेठ ६, राति १ बजे) जेठ ६, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर ३ लाख १८ हजार ५ सय ३० जनाको

३७५ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, ५ जेठ । आज एकै दिन ८० जना कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । योसँगै देशमा कोरोना भाइरसका संक्रमित संख्या ३७५ पुगेको छ । संक्रमितमध्ये ३१६ पुरुष र

आज कोभिड-१९ भएका ८० व्यक्ति (विवरणसहित)

काठमाडौं, ५ जेठ । कोरोना भाइरसबाट आज ८० व्यक्ति संक्रमित भएका छन् । उनीहरुमध्ये बाँकेका ५९ जना छन् । बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बस्ने ठुलो संख्याका पुरुषहरुलाई संक्रमण भएको छ ।

यी हुन् कोरोना भाइरसका १८ नयाँ संक्रमित (विवरणसहित)

काठमाडौं, ५ जेठ । कोरोना भाइरसका १८ संक्रमित थपिएपछि कुल संख्या ३७५ पुगेको छ । थपिएका संक्रमित सबै पुरुष हुन् । नयाँ संक्रमितमध्ये १२ जना बाँकेका छन् । यसअघि संक्रमित

१८ कोरोना भाइरसका संक्रमित थपिएसँगै कुल संख्या ३७५ पुग्यो

काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ १८ संक्रमित बढेको जानकारी दिएको हो । संक्रमितहरु धनुषाका २ पुरुष, खोटाङका

थप १८ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौं, ५ जेठ । थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राति १०ः१५ बजे गरेको अपडेट अनुसार थप १८ जनामा संक्रमण पुष्टि भएको