Logo
कोरोना भाइरस

ठुलो संख्यामा कोडिभ-१९ का संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा जानकारी दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या फेरि बढेको छ । आज ठुलो संख्यामा संक्रमित बढेको बुझिएको छ । अधिकांश संक्रमित तराईका जिल्लाहरुमा

विस्तृत पढ्नुहोस
२४ घण्टायता विश्वभर झन्डै साढे तीन हजारको मृत्यु, कुल मृतक संख्या सवा ३ लाख

६ जेठ। कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५, मृत्यु हुनेको संख्या २

काठमाडौँ ६ जेठ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ताजा सूचना जारी गरे अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। त्यसैगरी

चीनद्वारा एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

मेलम्ची, ६ जेठ : चीन सरकारले सिन्धुपाल्चोकलाई रु एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोकका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । आज मितेरी

नेपाली सेनाले ग्वाङ्जाओबाट ल्यायो १८.८ टन स्वास्थ्य सामग्री

काठमाडौँ, ६ जेठ : नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड

भारतमा लकडाउनको ५६ औं दिन, संक्रमण तिब्र गतीमा बढ्दै

६ जेठ। भारतमा कोरोना भाइरस संक्रमण फैलिने डर गरिएको लकडाउनका आज ५६ औं दिन पुगेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनलाई मे

दक्षिण कोरियामा बेरोजगारी सङ्ख्या निरन्तर उकालो लाग्दै ,२० लाख बेरोजगार

६ जेठ :दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च

२४ घण्टायता भारतमा झन्डै ५ हजार संक्रमित, कुल संख्या १ लाख नाघ्यो

६ जेठ। गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले

कर्णालीमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको पुष्टि

सुर्खेत, ६ जेठ : मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय

दश स्वास्थ्यकर्मीको स्वाब परीक्षणमाः संक्रमितको गाउँपालिका बन्द

काठमाडौँ, ६ जेठ । अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार

नरैनापुर अनिश्चितकालका लागि “शिल

काठमाडौँ, ६ जेठ । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द(शिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि

पाल्पाका ४१ जनाको स्वाब सङ्कलन

काठमाडौँ, ६ जेठ । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा

Screenshot