Logo
कोरोना भाइरस

कोभिड-१९ को भ्याक्सिन परीक्षणको सकारात्मक नतिजा, सफल भए जनवरीमा बजारमा आउने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ५ जेठ । कोभिड-१९ भ्याक्सिनको परीक्षणको नतिजा सफलतातर्फ उन्मुख भएको छ । प्रारम्भिक परिणाम अनुसार कोभिड-१९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो ।

विस्तृत पढ्नुहोस
कैलालीको गौरीफण्टा नाकाबाट भित्रिए ७ सय ५८ नेपाली

लम्की, ५ जेठ : नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ

३५७ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, ५ जेठ । आज एकै दिन ६२ जना कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । योसँगै देशमा कोरोना भाइरसका संक्रमित संख्या ३५७ पुगेको छ । संक्रमितमध्ये २९८ पुरुष र

भारतको नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति

५ जेठ : भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले निजी कार्यालयहरुलाई पूर्ण रुपमा सञ्चालन गर्न आग्रह अनुमति दिने भएको छ । सतर्कता अप्नाउदै कार्यालयलाई पूर्ण क्षमता अनुसार नै सञ्चालन

कोभिड १९ संग लडन् चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा २ अर्ब डलर सहयोगको घोषणा

एजेन्सी, ५ जेठ । कोभिड १९ संग लड्न चीनले २ वर्षमा २ अर्ब सहयोग गर्ने घोषणा गरेको छ । आज (मंगलबार) चीनको राजधानी बेइजिङमा ७३ औँ विश्व स्वास्थ्य सम्मेलनमा चीनका

क्वारेन्टाइन मापदण्ड अनुरुप सञ्चालन गर्न मानवअधिकारको आग्रह

काठमाडौँ, ५ जेठ : राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न

नरैनापुर गाउँपालिकाबाटै ५६ जना संक्रमित फेला, उच्च जोखिममा बाँके

राँझा, ५ जेठ : एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् ।

गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल

रुपन्देही, ५ जेठ : उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन

भारतको पश्चिम बङ्गालमा लकडाउनको स्वरुप परिवर्तन गरिने

५ जेठ : भारतको पश्चिम बङ्गाल राज्यमा बन्दाबन्दीको स्वरुप परिवर्तन गरिने भएको छ ।चौथो चरणको बन्दाबन्दी लागु भएसँगै सोमबार सूचना जारी गरेर त्यसको स्वरुपमा परिवर्तन गर्न लागिएको उच्च अधिकारीहरुले जनाएका

जम्मु–काश्मिरमा पाँच चिकित्सकमा कोभिड–१९ सङ्क्रमण पुष्टि

५ जेठ : जम्मु–काश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक विरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको

को हुन् आज थपिएका ६२ कोरोना भाइरसका संक्रमित (विवरणसहित)

काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसका संक्रमित संख्या ३५७ पुगेको छ । संक्रमितमध्ये २९८ पुरुष र ५९ महिला छन् । आज एकै दिन ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका

कोरोना सङ्क्रमित भेटिएको थिमिका १२ घरका २५ जनाको स्वाब सङ्कलन

भक्तपुर, ५ जेठ : मध्यपु्रथिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ । सुनसरीबाट मोटरसाइकलमा पास बनाएर