Logo
कोरोना भाइरस

कोरोनाबाट भारतमा साढे ४२ हजार भन्दा बढी सङ्क्रमित, मृतक संख्या एक हजार नाघ्यो

२२ वैशाख : भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । यसमध्ये निको भई घर फर्किएका व्यक्तिको सङ्ख्या ११ हजार

विस्तृत पढ्नुहोस
जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्म लम्बियो

२२ वैशाख : जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ । जापानमा गत महिना (अप्रिल ७ ) देखि सात राज्यमा

क्वारेन्टाइनको नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही हुनेछ : उडिसा मुख्यमन्त्री पटनायक

२२ वैशाख : क्यारेन्टाइनमा बसेकाहरुलाई नियम कार्यान्वयनका लागि भारतको उडिसा प्रदेशले थप कडाइ गर्न लागेको छ । उडिसाका मुख्यमन्त्री नविन पटनायकले क्यारेन्टाइनमा बसेकाहरूलाई नियम तथा मापदण्डहरुलाई कडाइका साथ पालना गर्न

नेपालगञ्जमा कोरोना संक्रमण बढेपछि कर्णाली प्रदेश सिल

सुर्खेत, २२ बैशाख । छिमेकी प्रदेश प्रदेश ५ मा कोरोना संक्रमण एक्कासी बढेपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको

कोरोना परीक्षण ६४ हजार नाघ्यो, ४ सय ३४ जना सम्भावित जोखिमको सूचिमा

वैशाख २२, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ६४ हजार ४ सय ८५ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ वटा परीक्षण भएको

इटाली सहित युरोपका केहि मुलुकहरु लकडाउन खुकुलो पार्ने तयारीमा

२२ वैशाख : विश्वमा पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको इटालीसहित युरोपका अन्य मुलुकले लकडाउन खुकुलो गर्ने योजना सार्वजनिक गरेका छन्। आठ हप्ता लकडाउनपछि इटालीले अन्ततः प्रतिबन्ध केही खुकुलो गर्ने भएको

दक्षिण कोरियाली विद्यार्थी छिटै विद्यालय फर्कने, विद्यालयहरु पुनः सञ्चालनको क्रममा

२२ बैशाख । दक्षिण कोरियाले विद्यायलहरुलाई आ–आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ

भारतको बेंगलोर राज्यमा मदिरा पसल खुल्दा नरिवल फोडेर पूजा गरे

२२ वैशाख : भारत सरकारले मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै भारतीय जनताकाे रोचक गतिविधि सामाजिक संजालमा भाइरल बनेको छ । भारतीय मिडियाका अनुसार उक्त भिडियो बेंगलोरको हो । मदिरा

बाँकेमा १५ जना कोरोना सङ्क्रमित विशेष आइसोलेशनमा

कोहलपुर, २२ वैशाख : नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण

२४ घण्टायता कोरोनाबाट विश्वभर ३ हजार भन्दा बढीको मृत्यु, कुल मृतक संख्या झन्डै साढे दुई लाख

२२ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली

जापानमा थप एक महिना संकटकाल लम्ब्याउने प्रधानमन्त्री आबेको घोषणा

२२ वैशाख । जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहेको बताइएको छ । यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा

भारतमा कोरोना संक्रमित संख्या ४२ हजार भन्दा बढी, मृतक एक हजार नाघ्यो

२२ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ

Screenshot