काठमाडौँ, २३ चैत । विराटनगरमा कोरोना भाइरस उपचारका लागि अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकारले विराटनगर–१० मा रहेको नेसनल ट्रेडिङको भवनमा कोसी अस्पतालअन्तर्गत कोभिड–१९
चैत २३, काठमाण्डौ । कोरोना भाइरसले अहिलेसम्म (चैत २३, १२:००बजे) ६३ हजार ८ सय ९४ जनाको ज्यान लिएको छ । त्यसैगरि अहिलेसम्म कुल ११ लाख ८२ हजारभन्दा बढि संक्रमित भएका
काठमाडौं, २२ चैत्र । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भारतबाट फर्किएका ३४ जना क्वारेन्टाइनमा राखिएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखेपनि स्वास्थ्य उपकरणको अभाव देखिएको छ । गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले ३४
काभ्रेपलाञ्चोक, २२ चैत : काभ्रेपलाञ्चोकका ३५३ विदेशबाट हाल घर फर्किएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएको हो ।
चिप्लेढुङ्गा, २२ चैत : गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले
काठमाडौँ, २२ चैत : सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज
काठमाडौं, २२ चैत्र । आज संक्रमित भेटिएका तीनजनामध्ये दुईजना एक हप्ता देखि क्वारेन्टाइनमा बस्दै आएको खुलेको छ । क्वारेन्टाइनमा बस्दै आएका दुईजनामा कोरोना भाइरसका लक्षण भेटिएपछि नमूना संकलन गरिएकोमा आज
एजेन्सी, २२ चैत्र । कोरोना भाइरसको संक्रमण तीन महिना अघि देखिंदा युरोप शान्त नै थियो । अमेरिकामा केही हप्तासम्म कुनै संक्रमित भेटिएका थिएनन् । चीनमा हजारौंमा संक्रमण फैलिएर मृतक बढ्दै
चैत २२, काठमाण्डौ । नेपालमा कतिजना व्यक्तिमा कोरोना भेटियो भन्ने विषय एउटा महत्वपूर्ण पाटो हो । तर त्योभन्दा महत्वपुर्ण पक्ष के हो भने यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोना संक्रमण
एजेन्सी, २२ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख कटेको छ । मृत्यु हुनेको संख्या ६० हजार कटेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित ११ लाख
एजेन्सी, २२ चैत्र । आज चीनमा राष्ट्रिय शोकको घडी हो । कोरोना भाइरसबाट र उपचारका क्रममा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गरिएको हो । शोकको घडीमा तीन मिनेट मौन
ललितपुर, २२ चैत्र । शुभतारा स्कुल र नाङ्लो बेकरीले लकडाउनभर राहत बाँड्ने क्रमलाई गति दिएको छ । दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्ने र विपन्न आर्थिक अवस्थाकाहरुलाई खोजी खोजी राहत बाँडिरहेको छ