Logo
स्वास्थ्य

नेपालमा कोरोना भाइरस फैलने जोखिम किन बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ चैत्र । नेपालमा आन्तरिक र बाह्य दुवै कारणले कोरोना भाइरस फैलन जोखिम बढी छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको बढी जोखिम

विस्तृत पढ्नुहोस
सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा

काठमाडौ, १२ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ । कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप

मनमोहन सेन्टरद्वारा अनलाईन ओपिडी सञ्चालन

काठमाडौं, १२ चैत्र । महाराजगन्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो थेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरले अनलाईनमार्फत ओपिडीमार्फत चिकित्सकीय सेवा सञ्चालन गरेको छ । सो अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अनिल

डाक्टरले भने–सुरक्षित स्वास्थ्य सामग्रीबिना खटिनु परेको छ

काठमाडौ, १२ चैत्र । कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पिपिई व्यक्तिगत सुरक्षा सामग्री नहुँदा चिकित्सकलाई समस्या भएको छ । स्वास्थ्य सेवा कार्यालयमा पुग्ने बिरामीको उपचारमा पिपिईबिनै खटिनुपरेको

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

–नारायण अधिकारी चितवन, १२ चैत्र । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल

भारतबाट फर्किएका १७५ डोटीको क्वारेन्टाइनमा

डोटी, १२ चैत्र । छिमेकी मुलुक भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले दिएका जानकारीअनुसार मङ्गलबार कैलालीको

भारतबाट आएका ९५ जना डडेल्धुरामा क्वारेन्टाइनमा

काठमाडौ, १२ चैत्र । डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र

कोभिड–१९ रोकथाम गर्न आवश्यक सबै सामग्री अस्पतालमा

काठमाडौ, १२ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई

विदेशबाट फर्किएका होम क्वारेन्टाइनमा

दमौली, १२ चैत्र । तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका छ जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरु पनि होम क्वारेन्टाइनमा

तनहुँमा तापक्रम नाप्ने उपकरणको अभाव

काठमाडौ, १२ चैत्र । कोभिड–१९ सङ्क्रमण भएको मापन गर्ने थर्मल गन पर्याप्त नहुँदा तापक्रम परीक्षणमा समस्या भएको छ । तनहुँ जिल्लामा हालसम्म चार मात्र थर्मल गन भएकाले तापक्रम परीक्षणमा समस्या

कतार एयरवेजबाट आएका पाँच जना महोत्तरी बासी क्वारेन्टाइनमा

काठमाडौ, १२ चैत्र । गत शुक्रबार चैत– ७ गते कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको

आवश्यक परे मात्र इजलास बस्ने

काठमाडौ, १२ चैत्र । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित