Logo
स्वास्थ्य

स्याङ्जामा क्वारेन्टाइनमा बस्ने बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

स्याङ्जा, १५ चैत्र । लकडाउन जारी भएको चौथो दिन शुक्रबारसम्ममा स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका

विस्तृत पढ्नुहोस
गुल्मीमा पिपिई अभाव

गुल्मी, १५ चैत्र । गुल्मीमा कोरोना भाइरस उपचारको लागि आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर परेको छ । प्रत्येक स्वास्थ्यकर्मीलाई एकरएक वटाका दरले आवश्यक पर्ने पिपिई नहुँदा स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक असर

महालक्ष्मी नगरपालिकामा युवाको पहलमा स्यानिटाइज (तस्बिरसहित)

ललितपुर, १५ चैत्र । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी महालक्ष्मी नगरपालिकाका सबै गाउँटोलमा स्यानिटाइज भइरहेको छ । हिजोबाट शुरु भएको स्यानिटाइज आज पनि भइरहेको छ । आज महालक्ष्मी नगरपालिकाका सबै

किसानको बारीमा तरकारी कुहियो, सर्वसाधारण दोब्बर मूल्यमा किन्न वाध्य

काठमाडौं, १५ चैत्र । अहिले बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव देखाइएको छ । अभाव देखाउँदै प्रत्येक तरकारीको मूल्य दोब्बर तेब्बर बनाइएको छ । एकातर्फ उपभोक्ता दोब्बर र तेब्बर मूल्यमा तरकारी

साँढे दुई घण्टामा नतिजा दिनसक्ने कोरोना भाइरस टेष्टको किट विकास गरेको भोलिपल्ट यीनी आमा बनिन्

एजेन्सी, १५ चैत्र । यी हुन् भारतक मिनाल डाखाभे भोस्ले । भारतको मिलाब रिसर्च एण्ड डेभलभमेन्टकी प्रमुख । उनीसहितको टिमले एक हप्ता अगाडि कोरोना भाइरसको टेष्ट किटको विकास गर्यो ।

युएईमा थप दुई नेपालीमा कोरोना संक्रमण

काठमाडौं, १५ चैत्र । संयुक्त अरब इमिरेट्स सुएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । आज युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी दिएका हुन् ।

कोरोना भाइरसको एउटा टेष्टको १३ हजार पर्छ- डा. खेम कार्की

काठमाडौं, १५ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले कोरोना भाइरसको टेष्ट महङ्गो हुने बताएका छन् । उनले सातवटै प्रदेशमा कोरोना टेष्टको ल्याब बनाउने समेत बताए ।

मध्यपुरथिमिका घरघरमा स्वास्थ्यकर्मी, स्वाब सङ्कलन शुरु

भक्तपुर, १५ चैत :  मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोभिड–१९ को संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नाका साथै कोरोना संक्रमित कोही आइहाले

फ्रान्सबाट आएकी युवतीको स्वास्थ्यमा सुधार

काठमाडौँ, १५ चैत : फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन्

गण्डकीमा १३ जनाको रिपोर्ट नेगेटिभः मृतकमा संक्रमण नभएको पुष्टि

चिप्लेढुङ्गा, १५ चैत: कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी

कोरोना भाइरसः मर्नेको संख्यामा इटाली अगाडि, संक्रमितमा चीनलाई उछिन्यो

एजेन्सी, १५ चैत्र । कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । त्यहाँ ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ । इटालीमा शुक्रबार एकै दिन ९१९

कोरोना भाइरसः संक्रमित छ लाख नजिक, मृतक संख्या २७ हजार कट्यो (देशहरुको सूचीसहित)

एजेन्सी, १५ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या छ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ९४ हजार ३ सय ७७ जना संक्रमित भइसकेका