Logo
स्वास्थ्य

आँबुखैरेनीमा आँखा उपचार केन्द्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो

विस्तृत पढ्नुहोस
विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका

काठमाडौँ,६ माघ । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग परिन्। भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा

काठमाडौं, ४ माघ ।। नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय हाम्रो पात्रो एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको १ वर्षभित्र ३००० भन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ,४ माघ । कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै

वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन

काठमाडौं, माघ ४ ।  वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ,३ माघ । बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ । नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान गरी यसका बिरामीलाई

हुम्लामा गर्भवतीको गाउँमै स्वास्थ्य सेवा

काठमाडौँ,२ माघ । हुम्लाको दुुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ । गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकामा

माओवादी उपमहासचिव पुनको स्वास्थ्यमा समस्या

काठमाडौं, ३० पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखा परेको छ । रोल्पामा रहेका पुनको स्वास्थ्यमा समस्या देखा परेपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अहिले

कान्ति बाल अस्पतालमा इन्डोस्कोपी सेवा पुनः सञ्चालन

काठमाडौं, ३० पुष । कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक

गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडाैं । तनहुँको भानु नगरपालिकाले गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। गर्भवती महिलालाई प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अबदेखि निःशुल्क उपलब्ध गराउने नगरपालिकाले

प्रतिष्ठानबाट निःशुल्क सेवा पाउँदै लक्षित बिरामी

काठमाडौँ,२९ पुष । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय

दस वर्षमा हजार जनाको प्रत्यारोपण

काभ्रेपलाञ्चोक, पुस २९। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त प्रत्यारोपण