Logo
स्वास्थ्य

भारतमा सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

-रिपोर्टर्स नेपाल/संवाददाता

२४ असार : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी

विस्तृत पढ्नुहोस
ब्राजिलमा कोरोनाबाट ५ लाख २८ हजारको मृत्यु

काठमाडौं, २४ असार । विश्व कारोना महामारीमा गुज्रिएको बेला ब्राजिलमा हालसम्म १ करोड ८९ लाख ९ हजार ३७ संक्रमित भएका छन् । संक्रमित मध्ये १ करोड ७३ लाख ५२ हजार

सेक्स भिटामिन अर्थात् आँप

सिजन आँपकै हो । आँप भन्नासाथ सबैको मुख रसाइहाल्छ । यसको तिख्खर स्वादमा नलट्ठिने सायदै होलान् । त्यसैले त स्वाद र स्वास्थ्यका दृष्टिले आँपलाई ‘फलको राजा’ भनिँदै आएको छ ।

अमेरिकामा कति छन् कोरोना संक्रमित

एजेन्सी, २४ असार । चीनबाट गत वर्ष डिसेम्बर महिनाबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को पहिलो भन्दा दोस्रो भेरियन्टबाट मानिसहरु बढी प्रभावित भएका छन् । विश्वका अधिकांश देशहरुमा कोरोना संक्रमणको कारण

कोरोनाबाट उद्योगी अग्रवालको निधन

झापा, २४ असार: कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा

ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै

ललितपुर, २४ असार: ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी सूचनामा महानगरस्तरीय खोप

चीनबाट १० लाख मात्रा ‘भेरोसेल’ खोप ल्याइँदै

काठमाडौं, २४ असार । सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा ‘भेरोसेल’ खोप भोली नेपाल आउँदै छ । खोप ‘भेरोसेल’ नेपाल ल्याउनका

निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने

चितवन, २४ असार: स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

२४ असार : कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु

काठमाडौंमा कोरोना संक्रमित फेरी बढे

काठमाडौँ, २३ असार। आज देशभर २९ सय ७९ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५ सय ४३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । आज

२४ घन्टामा २८ जनाको मृत्यु

काठमाडौं, २३ असार। कोरोना संक्रमणबाट आज थप २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

आज २९ सय ७९ संक्रमित थप

काठमाडौं, २३ असार । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार ९ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ६४ पुगेको

Screenshot