Logo
स्वास्थ्य

रुपन्देहीमा दुई सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

लुम्बिनी,५ कात्तिक: रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र

विस्तृत पढ्नुहोस
थप १६ जनामा सङ्क्रमण, दुईको मृत्यु

पोखरा, कार्तिक ५ । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी

कैलालीका दुई कोरोना संक्रमितको मृत्यु

कैलाली, कार्तिक ५ । कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको

कोरोना सङ्क्रमणबाट म्याग्दीमा थप एकको मृत्यु

म्याग्दी, कार्तिक ५ । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत धवलागिरि गाउँपालिका–७ का

वसन्त चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, ५ कात्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । चौधरीले आफूलाई मध्यराति संक्रमणबाट

विश्वभर ४ करोड १० लाख कोरोना संक्रमित

काठमाडौं, ५ कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड १० लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २९ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार

धरानमा थप सङ्क्रमितको मृत्यु

धरान, ४ कात्तिक: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज साँझ थप एक सङ्क्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं १६ का ९० वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु

रुसमा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए

४ कात्तिक: रुसमा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन् । यो सहित रसियामा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका

म्याक्स हस्पिटलमा ५० बेडको कोभिड अस्पताल सञ्चालन

मोरङ, ४ कात्तिक: विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवम् ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चोकमा आजदेखि ५० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा

गण्डकीमा थप १६ जनामा कोरोना

गण्डकी, ४ कात्तिक: गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश

दमकमा दुई सङ्क्रमितको मृत्यु

दमक, ४ कात्तिक: कोरोना भाइरसको सङ्क्रमणवाट झापाको दमकमा आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया वृद्धा र वडा नं ४ का

औषधी र उपकरण अभाव हुन दिदैनौ–स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं, ४ कात्तिक । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना उपचारको लागि आवश्यक औषधी र उपकरणहरु अभाव हुन नदिने बताएका छन् । आजको नियमित प्रेस विफ्रिङमा मन्त्री ढकालले देशभर २६ सय आइसियु

Screenshot