Logo
स्वास्थ्य

मेथिनकोट अस्पतालको सेवा विस्तार

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रे, ४ साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको

विस्तृत पढ्नुहोस
राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाइयो

काठमाडौँ, ४ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताएका छन् । राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा मन्त्रालय र

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवन, ४ साउन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य

सर्लाहीको धनकौलमा पशुहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु

बखतियार अलि सर्लाही,साउन ३ । सर्लाहीको धनकौलमा पशुहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिगत केही दिनदेखि स्थानीय किसानहरुले पालेका गाई,भैसीमा लम्पी स्किन नामक रोगको संक्रमण देखा

बुढानिलकण्ठको पैयूटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, साउन ४ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले मंगलबार बुढानिलकण्ठको पैयूटारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले लायन्स क्लब अफ काठमाडौं, जोरपाटी लायन्स क्लब, लायन्स क्लब कपन,

बाल मुटुरोगको समस्या बढ्दो

काठमाडौं, साउन ४ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको

गंगालाल अस्पतालकाे सञ्चालक समिति सदस्यमा डा मल्ल नियुक्त

काठमाडौं, साउन ३ । सरकारले डाक्टर रविन मल्ललाई सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई सदस्यमा नियुक्त

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीद्वारा केएमसी अस्पतालमा उपचार सेवा सुरु

काठमाडौं, साउन २ । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा सुरु गरेका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा. सायमी

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

बेलायत, साउन २। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ। सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले

हेटौँडा अस्पताललाई डायलासिस मेसिन

मनहरि, १ साउन । हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन

पोषिलो खाना कार्यक्रमबाट सात सय ४८ सुत्केरी लाभान्वित

वालिङ, १ साउन । सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत स्याङ्जामा सात सय ४८ सुत्केरी लाभान्वित भएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट सुत्केरी भएका आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत

सुशील कोइराला क्यान्सर अस्पतालको फेरिँदो रूपरंग

काठमाडौं, १ साउन । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बाँकेले नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत एक थान एम्बुलेन्स तथा एक थान बस

Screenshot