Logo
स्वास्थ्य

के चिया पिउनुअघि पानी पिउनु ठिक हो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेपालमा धेरै मानिसहरूले आफ्नो दिन चिया वा कफीबाट सुरु गर्छन्। चिया र कफी पिएपछि पानी पिउन निषेध गरिएको हुनाले अधिकांश मानिसले पिउनुअघि पानी

विस्तृत पढ्नुहोस
कोभिड–१९सङ्कटकाल अन्त्य

काठमाडौं, वैशाख २३ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा गरेको छ । सङ्गठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको घोषणा गरेको

कोरोना अपडेट : थपिए १७ जना संक्रमित

काठमाडौं, २२ बैशाख । १७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

कञ्चनपुरमा औलोको जोखिम

बेदकोट, २२ वैशाख । भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च

एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआइभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु

नेपालमै फरक ब्लड ग्रुपको मृगौला प्रत्यारोपण, अब फरक ब्लड ग्रुप हुँदा पनि फरक नपर्ने

काठमाडौंं, वैशाख २२ । मृगौला प्रत्यारोपण शुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरूले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक

जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत

काठमाडौं, २१ बैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताएका छन्। मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय

कोरोना अपडेट : १ जना संक्रमितको मृत्यु, १ जना भेन्टिलेटरमा

काठमाडौं, २१ बैशाख । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु र १

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम, २१ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३०

बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो

खजुरा, २१ वैशाख । बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेङ्गुको सङ्क्रमण देखिएको

पशुमा लम्पी स्कीनको सङ्क्रमण

तम्घास, २१ वैशाख । गुल्मीका पशुमा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । त्यसले गर्दा किसान

बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

तनहुँ, २१ वैशाख । बन्दीपुर गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क

Screenshot