Logo
स्वास्थ्य

आजै ६२ कोरोना भाइरसका संक्रमित थपिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ जेठ । आज एकै दिन कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ९ जना संक्रमित थपिएको जानकारी

विस्तृत पढ्नुहोस
बाँके बन्यो ‘कोरोना भाइरसको इपिसेन्टर’

काठमाडौं, ५ जेठ । आज एकै दिन बाँकेमा ४७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पतालमा परीक्षणका क्रममा बाँकेमा

५३ जना कोरोना भाइरसका संक्रमित थपिए, कुल संक्रमित ३५७

काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोल जानकारी

संक्रमणमा रोक लगाउन लकडाउनलाई थप कडाइ

काठमाडौँ, ५ जेठ : कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन्

फेरि थपिए कोरोना भाइरसका संक्रमित, स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराउने

कठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित बढिरहेका छन् । केही दिनमै संक्रमित संख्या दोब्बर भएका छन् । जेठभित्र २ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । देशमा फेरि कोरोना

चीनद्वारा साँढे दुई महिनामै अरबौं डलरको स्वास्थ्य सामाग्री निर्यात

कोरोना भाइरस रोकथामका लागि प्रयोग हुने अरबौं डलर मूल्यको स्वास्थ्य सामाग्री चीनले निर्यात गरेको छ । उसले साँढे दुई महिनामा ५० अर्ब ९० करोड प्रति मास्कमात्र निर्यात गरेको छ ।

सयौं किलोमिटर हिडेर घर जाँदा बाटोमै मृत्यु

एजेन्सी ५ जेठ । कोरोनाका कारण सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा छ । लकडाउन भएतापनि भारतमा नागरिकहरु आफ्ना घर जाने क्रमलाई तीब्रता दिएका छन् । दूई मित्र मोहम्मद सोयूब र अमृत

युवकको कोरोनाबाट निधन भएपछि शोकमा डुब्यो नरैनापुर, उच्च सुरक्षा सतर्कता

राँझा, ५ जेठ : क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका

जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, भारत भयाबह स्थितिमा

५ जेठ। विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ । तर अमेरिका र युरोपका

अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्यामा कमि : राष्ट्रपति ट्रम्प

५ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताउनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिनुभएको हो । राष्ट्रपति

भारतमा मे ३१ सम्म लकडाउन जारी रहने

५ जेठ । भारतमा कोरोना भाइरस संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी जारी रहेको लकडाउनको लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे

२४ घण्टायता विश्वभर साढे तीन हजारको मृत्यु, कुल मृतक संख्या तीन लाख बढी

५ जेठ। कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा