Logo
अन्तरवार्ता

निर्वाचन आयोगले जिम्मेवारी पूरा गर्न सकेन, सरकारले जनादेशलाई दराजमा थन्क्यायो : सुवासचन्द्र नेम्वाङ

सरकार र वाम गठबन्धनबिचको सम्बन्ध चिसिदै गएको छ । गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न नचाहेको आरोप लगाइरहेका छन् । प्रधानमन्त्री देउवाले भने

विस्तृत पढ्नुहोस
कांग्रेस २–४ जनाको गिरोहबाट चलेको छ, त्यस्ता कारकतत्वलाई दण्डित गर्नुपर्छ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसभित्र पछिल्लो समय गुट उपगुट बढ्दै गएको छ । चुनावमा पार्टीले अप्रत्यासित रुपमा पराजित भएपछि नेतृत्वको आलोचना गर्नेहरु बढ्दै गएका छन् । एउटा पक्ष भने अहिलेकै सभापति शेरबहादुर देउवालाई

शेरबहादुर देउवाले अब नेतृत्व दिन सक्नुहुन्न, तत्काल महाधिवेशन गर्नुपर्छ : चन्द्र भण्डारी (भिडियोसहित)

नेपाली कांग्रेसभित्रको किचलो बढ्दै गएको छ । नेतृत्व परिवर्तनको आवाज उठाउने नेताहरु गुटगत रुपमा भेला र बैठक बस्न व्यस्त छन् । युवा नेताहरु समग्र कांग्रेसलाई नै सुधार गर्नुपर्छ भनेर एक

मलाई अबको राष्ट्रपति भनिदिएकोमा ऋषि धमलाको मुखमा दुध र भात : झलनाथ खनाल, बरिष्ठ नेता–नेकपा(एमाले)

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले आफूलाई जस्तोसुकै जिम्मेवारी दिएपनि कुशलताका साथ उक्त जिम्मेवारी निर्वाह गर्ने जनाएका छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्षमध्ये जे भएपनि आफूले भूमिका निर्वाह गर्ने

बहुदलीय जनवादले नै हामीलाई निर्देश गरेको छ, छोड्न सक्दैनौँ : ईश्वर पोखरेल

पछिल्लो समयको राजनीतिक घटनाक्रम र एमाले माओवादीबिचको पार्टी एकता प्रक्रियाका बारेमा पत्रकार ऋषि धमलाले एमालेका महासचिव ईश्वर पोखरेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको

प्रदेश सासंदलाई काठमाण्डौमा होइन, सम्बन्धित प्रदेशमै सपथ खुवाउनुपर्छ : राजेन्द्र महतो

प्रदेश सभाको बैठक बस्नका लागि सरकारले अस्थायी ठाउँ तोक्ने तयारी गरे पनि अहिले ठाउँ नतोकिने भएको छ । सबैजसो प्रदेशमा राजधानीको ठाउँलाई लिएर जनता सडकमा आएपछि सरकार पछि हटेको कतिपयको

ओली र प्रचण्ड अभिभावक भएर बस्नुपर्छ : योगेश भट्टराई

हामीसँग पनि राजनीतिक सहमति गरेर प्रदेश प्रमुख तोक्नुपर्छ यो सरकारको निर्णय उल्ट्याउने नयाँ सरकारको अधिकारको कुरा हो बहुदलीय जनवादको भावनाविपरित कोही पनि जाँदैन प्रचण्डलाई अध्यक्ष मान्न तयार नभएको अवस्था होइन

प्रधानमन्त्री देउवालाई तपाईहरुले गर्नुपर्ने सबै काम गर्नुस् भन्यौँ : नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनबिच के सहमति भयो ? सहमतिभन्दा पनि तीनवटा विषयमा हामीले प्रधानमन्त्रीसँग छलफल गरेका हौँ । एउटा कुरा राष्ट्रियसभाको चुनाव छिटोभन्दा छिटो हुनपर्यो भन्यौँ । प्रधानमन्त्रीले

माओवादीले जनताको बहुदलीय जनवादलाई स्विकार गरेन भने पार्टी एकता हुँदैन : रघुवीर महासेठ

नेकपा एमाले र माओबीच पार्टी एकता हुन्छ ? एकता हुने आधार केके छन् ? पार्टी एकता हुन्छ । एकताको आधार भनेको जुन प्रकारले वाम गठबन्धन भएको थियो, त्यही आधारमा एकता

वाम गठबन्धन टुटाउनु कांग्रेसको जिम्मेवारी होइन, कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले चुनावमा पराजय बेहोरेपछि पार्टीको नेतृत्व असफल भयो भनेर एक पक्षले सभापति शेरबहादुर देउवाको आलोचना गरेको छ । अर्को पक्षले हारको दोष एक जनालाई मात्र लगाउन नमिल्ने भनिरहेको छ

को हुन् कमल थापा ? यस्तो छ दिलनाथ गिरीको खुलासा (भिडियोसहित)

१६ पुस, काठमाण्डौ । पार्टीको हित विपरित काम गरेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले शहरी विकास मन्त्रीबाट दिलनाथ गिरीलाई फिर्ता बोलाउने निर्णय गरेपछि विवाद बढेको छ । मन्त्रीबाट फिर्ता बोलाइएका

शक्ति केन्द्रहरु पार्टी एकता भाँड्न सक्रिय छन् । तर हामी सबै एकता गरेरै छाड्छौँ : गोकर्ण विष्ट

राष्ट्रपतिले राष्ट्रियसभा चुनावसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । एमालेले अब प्रतिनिधिसभातर्फको समानुपातिक नतिजा सार्वजनिक भएलगत्तै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने दाबी गरेको छ । अर्कोतिर कांग्रेसले भने राष्ट्रियसभाको चुनाव