Logo
अन्तरवार्ता

प्रधानन्यायाधिशलाई फासीको माग गर्ने नेकपा एमाले स्वतन्त्र न्यायपालिकाको विरोधी हो : सर्वेन्द्रनाथ शुक्ला

प्रतिनिधीसभा र प्रदेशसभाको मतपत्र छुट्टाछुट्टै बनाउनुपर्छ भन्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि चुनाव तोकिएको मितिमा हुनेमा नै आशंका उब्जिएको छ । यद्यपी निर्वाचन आयोगले

विस्तृत पढ्नुहोस
जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजिवविक्रम शाह, कसले जित्ला ?

११ कात्तिक, काठमाण्डौ । जाजरकोट जिल्लाबाट प्रतिनिधीसभा चुनावका लागि वाम गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार तय भइसकेको छ । वाम गठबन्धनले माओवादीका नेता शक्तिबहादुर बस्नेतलाई उठाउने भएको छ भने

सभामुखले संसद स्थगित गर्नुभएको हो । कुनै पनि दिन अर्को बैठक बस्न सक्छ : झलनाथ खनाल

आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र संसदको निर्वाचन नहुने हो कि भन्ने आशंका उब्जिएको छ । सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया धेरै अगाडि बढिसकेको अवस्थामा मतपत्रको विषयलाई

चुनाव विथोल्न सरकारले न्यायालयको दुरुपयोग ग¥यो, यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : भीम रावल

सर्वोच्च अदालतले निर्वाचन आयोगसँग मतपत्रका बारेमा मागेको जवाफलाई कसरी लिनुहुन्छ ? लोकतन्त्रमा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेपछि जसरी सत्तापक्षबाट मुद्दा मामिलामा गएर निर्वाचनलाई रोक्नका लागि षडयन्त्र गरिएको हो । मतपत्र छाप्ने

लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरु नै नेपाली कांग्रेस सिध्याउने खेलमा लागेका छन् : शेखर कोइराला

सबै कुरा गुमाएर कांग्रेसले गठबन्धन बनाउन सक्दैन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच वाम गठबन्धन भएपछि नेपाली कांग्रेस लोकतान्त्रिक गठबन्धन निर्माणमा लागेको छ । तर राजपा, संघीय समाजवादी फोरम,

बागी उम्मेदवाहरुले नाम फिर्ता लिएनन् भने सम्बन्धित दलले कारबाही गर्छ : प्रदिप ज्ञवाली

अहिलेका लागि त चुनावी तालमेल नै हो । चुनाव सकिएपछि हामीभित्र रहेका वैचारिक प्रश्नहरुमाथि छलफल चलाउँछाँै ।   प्रदेश सभा र प्रतिनिधीसभाको चुनावलाइ लक्षित गरी गठबन्धन गरेका नेकपा एमाले र

लोकतान्त्रिक गठबन्धनको विपक्षमा कृष्णप्रसाद सिटौला, झापा ३ बाट प्रत्यक्ष चुनाव लड्ने उद्घोष

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले पार्टीभित्र तेस्रो वा युवा समुहको नेतृत्वसहित अगाडि बढ्ने प्रयास गरिरहेका छन् । गएको महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पराजित भएका सिटौला त्यसपछि पार्टीभित्र तेस्रो शक्तिको

नेकपा एमाले र माओवादी केन्द्रबिचको एकता प्रक्रियामा एक भारी विवाद छन् : झलनाथ खनाल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकता प्रक्रियालाई सबैले चुनौतिपूर्ण मानेका छन् । कतिपयले आगामी चुनावका लागि गरिएको चुनावी तालमेल मात्रै हो भन्ने टिप्पणीसमेत गरेका छन् । यसै सम्बन्धमा

कानुनले दिएको अधिकार अनुसार निर्वाचन आयोगले मन्त्रीमण्डल विस्तारलाई बदर गर्न सक्छ : सुवास नेम्वाङ

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेपछि विवाद र चर्चा चुलिएको छ । राप्रपालाई सरकारमा सहभागि गराउने भन्दै कमल थापालाई उपप्रधानमन्त्रीसहित ८ वटा मन्त्रालय दिने अन्तिम तयारी सरकारको छ । तर

एनआरएनएभित्र राजनीति छिर्यो भन्ने बहस नेपालमा मात्रै छ : डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष (एनआरएनए)

गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले नेपालीहरु जुन देशमा रहेर काम गरे पनि नेपाली नै भएको र नेपालकै विकास चाहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम

निर्वाचन आयोगले सरकार फेरबदलका लागि स्विकृति दियो भने राप्रपा सरकारमा जान्छ : प्रवक्ता रोशन कार्की

वाम गठबन्धनपछि चर्चामा आएको लोकतान्त्रिक गठबन्धनको एउटा प्रमुख दल हो राष्ट्रिय प्रजातन्त्र पार्टी । सरकारमा जाने शर्तसहित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गरिसकेको छ । तर निर्वाचन आचारसंहिता लागु

शरदकुमार गौचनको हत्या पैसा उठाउने समुहबाट गरिएको पुष्टी : महासचिव रामशरण देउजा

सोमबार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि अहिले मुलुकै सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेको छ । निर्माण व्यवसायीहरु असुरक्षित महसुस गरिरहेका छन् । गौचनको हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्ने