Logo
अन्तरवार्ता

एमाले–माओवादीबिच एकले अर्कालाई ठग्ने घिउ बेचुवा र तरबार बेचुवाको सम्बन्ध हो : डा. बाबुराम भट्टराई

बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष र नेपालको ३५ औ प्रधानमन्त्री हुन् । संविधान सभामा सबैभन्दा बढ्ता मत र मतअन्तरले जित्ने

विस्तृत पढ्नुहोस
देउवासँग गुदी छैन, देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली

प्रतिनिधी सभा सदस्य र प्रदेशसभा सदस्यका लागि हुन लागेको चुनावको मुखमा सबैजसो राजनीतिक दलहरु आफ्ना एजेण्डा जनतासमक्ष पु¥याउन कसरत गरिरहेका छन् । विशेषगरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबिच जनमत बटुल्नका

रविन्द अधिकारीलाई देवराज चालिसेको चुनौति, “के पाए पोखराबासीले ? त्यो जवाफ मागेको छ पोखराले ।”

कात्तिक २६,काठमाण्डौ । कास्की क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार रविन्द्र अधिकारी र कांग्रेसका उम्मेदवार देवराज चालिसेबिच प्रतिस्पर्धा हुँदैछ । दुवै उम्मेदवारले जनताको मन जितेर चुनाव जित्ने दाबी गरेका

चुनावी नतिजा आएकै दिनदेखि एमालेलाई गाली गर्दै प्रचण्ड गठबन्धनबाट बाहिरिन्छन र भोलि हामीसँग टाँसिनुपर्छ : डा. नारायण खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणा सार्वजनिक हुन थालेको दिनदेखि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल

कम्युनिजमसँग डराउनुपर्दैन, शेरबहादुरजी नरोईकन बस्नुहोला बुढानिलकण्ठतिर : झलनाथ खनाल

आगामी चुनावपछि वामपन्थी र लोकतान्त्रिक शक्तिबिचको तुलना हुने छ । अहिले वामपन्थी र नेपाली कांग्रेस दुवै पक्षले चुनावपछि आफूले सरकार बनाउने दाबी गर्दै आएका छन् । वामपन्थीको सरकार बन्यो भने

ज्यानको बाजी लगाएर आन्दोलनमा लागेका जनताले विमलेन्द्र निधीलाई भोट दिदैनन् : राजेन्द्र महतो

आगामी प्रतिनिधिसभा चुनावमा केही क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विभिन्न क्षेत्रमध्ये धनुषा क्षेत्र नम्बर ३ पनि चर्चामा छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र राजपाका

झापा क्षेत्र नम्बर १ मा विश्वप्रकास भर्सेज राम कार्की, कसले मार्ला बाजी (संयुक्त अन्तरवार्ता)

कात्तिक १९, काठमाण्डौ । झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनले वौद्धिक नेता राम कार्कीलाई उम्मेदवार बनाएको छ । यि दुवै उम्मेदवार जनतामाझ

वाम गठबन्धनले संविधान उल्ट्याएर निरङ्कुश शासन ल्याउन खोजेका छन् : बालकृष्ण खाँड

वाम गठबन्धनको चेपुवामा परेको नेपाली कांग्रेसभित्र बागी उम्मेदवार अर्को चुनौसित बनेर देखा परेको छ । योग्य र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुको साटो पैसा दिन सक्नेलाई टिकट दिइएको आरोप कांग्रेसका शीर्ष

सिपी गजुरेलको आरोप : नेपालका सबै मिडियाहरु दुई वटा गठबन्धनको मात्रै गीत गाएर हिँडिरहेका छन्

नेकपा ९क्रान्तिकारी माओवादी०का उपाध्यक्ष सिपी गजुरेलले नेपालमा एमाले र माओवादी केन्द्रवीच बनेको गठबन्धन वामपन्थी वा कम्युनिष्ट केही पनि नभएको आरोप लगाएका छन् । उनले नेपालमा सच्चा कम्युनिष्ट पार्टी आफ्नो पार्टी

एमाले र माओवादी लोकतन्त्र र समृद्धिप्रति प्रतिबद्ध देखिएनन्, कम्युनिष्ट शाषन प्राप्तिको बाटोमा हिँडेका छन् : प्रदिप पौडेल

नेपाली कांग्रेसले आगामी प्रतिनिधीसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरी घोषणा पत्र तयार पारेका छ । मंगलबार सार्वजनिक गर्ने भनिएको घोषणापत्र सोमबार नै सार्वजनिक भइसकेको छ । घोषणपत्रका बारेमा ऋषि धमलाले

दुई पटक केन्द्रिय सदस्यमा पराजित गोविन्दराज जोशीको राजनीति : हरेक प्रश्नको जवाफमा रामचन्द्र पौडेलमाथि आरोप

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ । तर त्यही क्षेत्रबाट अर्का नेता गोविन्दराज जोशीले बागी उम्मेदवार दिने घोषणा गरेका छन् ।

धादिङ क्षेत्र नम्बर २ का कांग्रेस र एमाले उम्मेदवारबिच आरोप–प्रत्यारोप, यस्ता छन चुनावी एजेण्डा

१२ कात्तिक, काठमाण्डौ । धादिङ क्षेत्र नम्बर २ बाट आगामी चुनावका लागि उम्मेदवार बनेका कांग्रेस र वाम गठबन्धनका नेताहरुले जिल्ला विकास हुन नसक्नुको दोष एक अर्कालाई लगाएका छन् । विगतमा