Logo
अन्तरवार्ता

अध्यादेश राष्ट्रपतिले पास गर्नैपर्छ, नगर्ने हो भने फिर्ता पठाइदिए हुन्छ, नत्र प्रधानमन्त्री देउवाले राजिनामा दिनुहुन्न

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपतिले परामर्श गरिरहनुभएको छ । यसलाई नेपाली कांग्रेसले कसरी लिएको छ ? परामर्श र छलफल गर्नु स्वभाविक हो ।

विस्तृत पढ्नुहोस
एमाले र माओवादीले प्रधानमन्त्री को बन्ने भन्ने कुरा त संसदलाई जिम्मा दिनुपर्छ : लिलामणि पोखरेल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकताको विषयमा विवाद बढेको हो ? छैन । विवाद छैन । कुरा मिल्छ । कसरी मिल्छ ? अहिले कुरा मिल्ने कुरा कहाँ अड्कियो

अबको प्रधानमन्त्री केपी ओली, तर अध्यक्ष को हुन्छ ? भन्ने अहिले टुँगो लागेको छैन : प्रदिप ज्ञवाली, सचिव-नेकपा एमाले

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको सरकारको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने पक्कापक्की भएपनि एकीकृत पार्टीको अध्यक्ष को बन्ने भन्नेबारे कुनै टुँगो नलागेको बताए । उनले पार्टी एकताबारे गृहकार्य

नेपाली कांग्रेसको समस्या भनेको नेपाली कांग्रेस नै हो, पार्टीलाई अब वैज्ञानिक ढंगले संचालन गर्नुपर्छ : दीपकुमार उपाध्याय

चुनाव जितेर जनप्रतिनिधी बन्ने सपना देखेका नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायको सपना पूरा भएन । उपाध्याय भारतका लागि नेपालका राजदुत हुँदा हुँदै राजिनामा दिएर आएका हुन् । उनै उपाध्यायसँग पत्रकार

राष्ट्रियसभा गठनसम्बन्धी विधेयक प्रधानमन्त्रीले फिर्ता लिनुभएन भने हामी नयाँ सरकार बनाउँछौँ : गोकर्ण विष्ट

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठनसम्बन्धी विधेयक राष्ट्रपतिकहाँ पेश गरेका छन् । तर नेकपा एमालेले कांग्रेसको स्वार्थअनुकल विधेयक बनाएको भन्दै स्विकृत नगर्न राष्ट्रपतिलाई दबाब दिइरहेको छ । कांग्रेसले भने विधेयक पारित

राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड प्रभावशाली नेता हुन् । पछिल्लो समय उनको बोली नै कांग्रेसको बोली जस्तै बन्दै गएको छ । निर्वाचन परिचालन समितिको संयोजकको भूमिका निभाएकाले पनि खाँड अझ

राष्ट्रपतिले विधेयक पारित गर्नै पर्छ, एकल संक्रमणिय मतको कुनै विकल्प छैन : भिमार्जुन आचार्य, संविधानविद्

नयाँ सरकार गठनका लागि पहिला राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्छ वा उक्त निर्वाचन नभए पनि नयाँ सरकार गठन गर्न मिल्छ भन्ने तर्कहरु एकअर्कामा जुधिरहेका छन् । दलहरुले आफ्नो स्वार्थअनुकूल संविधानको व्याख्या

एमालेले हाम्रो माग र समस्यालाई इन्कार गरेर मेरो गोरुको बाह्रै टक्का भन्यो भने संविधान धरापमा पर्छ : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले संविधान संशोधन गरेर मधेशी जनताको हक अधिकार स्थापित गराउने मुद्दालाई अघि सारेका छन् । तर सरकारको नेतृत्व गर्न लागेका एमाले र माओवादीले यस

सपथग्रहण कार्यक्रममा आउँछु, प्रहरीले समात्यो भने उत्पन्न परिस्थितीका बारेमा सरकार पहिल्यै गम्भीर होस् : रेशम चौधरी

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको

पहिलो प्रधानमन्त्री नेकपा एमालेको तर्फबाट, त्यसपछि आलोपालो प्रणालीमा जान्छौँ : झलनाथ खनाल

नेकपा एमाले र माओवादीबिचको गठबन्धनले सरकार गठन गर्ने तयारी भइरहेको छ । दुई दलबिचको गठबन्धनले सरकार गठनका लागि सुविधाजनक सिट जितेको छ । सरकार गठनसँगै पार्टी एकता प्रक्रिया पनि अगाडि

मधेशीको माग पूरा गर्ने कि हामीलाई फेरी बोर्डरमा लैजाने भन्ने कुरा सरकारमा निर्भर हुन्छ : महेन्द्र राय यादव, नेता, राजपा

मधेशी गठबन्धन अर्थात राजपा र संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ १९ सिट जितेका छन् । राजपाले १० र फोरमले ९ सिट जितेका हुन् । प्रदेशसभातर्फ राजपाले कूल

राइटिङ अन द वाल भनेझैँ क्लियर छ नि । लिडसरसिप फेलियर हो । लिडरसिप चेन्ज गर्नुपर्छ : प्रकाशमान सिंह, नेता, नेपाली कांग्रेस

प्रतिनिधी सभा र प्रदेशसभाको चुनावको नतिजाले नेपाली कांग्रेस तेस्रो दल बन्ने संकेत देखाएको छ । यसअघिको चुनावमा पहिलो ठूलो दल बनेको कांग्रेस अहिले प्रत्यक्षतर्फको चुनावमा निकै कमजोर देखिएको छ ।