Logo
अन्तरवार्ता

नेकपा (माओवादी केन्द्र) ले हामीलाई मन्त्रीबाट फिर्ताको कुरा गर्नु हाँस्यात्मक : मन्त्री थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापाले आफू कुनैपनि हालतमा अब नेकपा (माओवादी केन्द्र) मा नफर्किने स्पष्ट पारेका छन् । उनले आफूलाई नेकपा माओवादी केन्द्रबाट मन्त्री नबनाईएको

विस्तृत पढ्नुहोस
‘चुनावबाहेक अरु केहीपनि विकल्प छैन, अब छिटो निर्वाचन हुन जरुरी छ’ : कोइराला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अब मुलुकलाई निकास दिनको लागि चुनावभन्दा अर्को विकल्प नभएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस

सर्वेन्द्रनाथ शुक्लालाई ऋषि धमलाको प्रश्न : सरकारमा कहिले सहभागी हुनुहुन्छ ? (भिडिओसहित)

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता सर्वेन्द्रनाथ शुक्लले आफूहरुले मुद्दाको हिसाबमा सरकारसँग कुराकानी गरिरहेको स्पष्ट पारेका छन् । रेशम चौधरीलगायतको रिहाई र मुद्दा फिर्ताबारे आफूहरुले सरकारसँग

अब एमालेलाई बलियो बनाउँछौं : भीम रावल

सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपाको विषयमा फैसला गरेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो

प्रधानमन्त्रीको विरूद्धमा अविश्वासको प्रस्ताव ल्याउनु हामीलाई दुःख लाग्ने विषय हो : शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले आफूहरुको पक्षमा केन्द्रीय समितिमा बहुमत भएकोले नेकपाको संस्थापन नै यही भएको सुनाएका छन्

म माधव नेपाल समूहमा छु, महेश बस्नेतसँग फोनमा सामान्य गफगाफ भएको हो : केसी

नेकपा दाहाल नेपाल समूहका सांसद हिराबहादुर केसीले आफूले नेकपा ओली समूहका नेता महेश बस्नेतसँग भेटवार्ता नगरेको स्पष्ट पारेका छन् । उनले आफू र बस्नेतबीच फोनमा सामान्य गफगाफमात्रै भएको दाबी गरे

मैले प्रधानमन्त्रीलाई संसद् विघटन नगर्न सुझाव दिएको थिएँ : नेम्वाङ (भिडिओसहित)

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न लाग्दा आफूलाई पनि सोधेको सुनाए ।

नेकपा नफुटोस भन्ने हाम्रो शुभकामना छ, फुट्लाजस्तो मलाई पनि लाग्दैन् : जबरा (भिडिओसहित)

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका युवा नेता उदयशमशेर जबराले कम्युनिष्टलाई तत्कालै विश्वास गर्न नसकिने बताएका छन् । उनले अहिले कांग्रेसले मुलुकको राजनीतिलाई अन्यौलबाट निकाल्ने सुनाए । आज विहान नेपाली

संसद् पूनःस्थापना भएन भने संविधान समाप्त हुन्छ, त्यो शुन्यतामा कुन शक्तिले शासन गर्छ भन्ने कुरा कल्पना नै गर्न सक्दैनौं : भट्टराई

बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधान, कानून र नजिर हेर्दा प्रतिनिधिसभा पूनःस्थापना हुने विश्वास दिलाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा

विप्लवसँग सरकारले तत्काल वार्ता गर्नुपर्छ : डा. दिक्षित

नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सरकारले विप्लव नेतृत्वको नेकपासँग तत्काल वार्ता गर्नुपर्ने सुझाव दिएका छन् । विप्लव समूहपनि सरकारसँग वार्ताको लागि सकारात्मक हुनु खुशीको कुरा भएको उनको प्रतिक्रिया छ

प्रतिनिधिसभा पूनःस्थापना नगरिकन अरु उपाय छैन् : श्रेष्ठ

पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सर्वोच्च अदालतले संविधानअनुसारनै फैसला गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै

भागरथीलाई दिनेशले बलात्कार गरेको पुष्टि गर्न सक्छौंः डिआइजी उत्तम राज सुवेदी

काठमाडौं, ६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी अहिले चर्चाको शिखरमा छन् । उनको नेतृत्वको टोलीले जटिल मानिएको भागरथी भट्टको हत्याका आरोपीलाई पक्राऊ गरेको छ । यसै

Screenshot