वीरगन्जमा संक्रमितहरुको व्यवस्थापन ठूलो चूनौति छ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पछिल्लो समय पर्सामा कोरोना संक्रमितहरुको संख्या बढेको र उनीहरुको व्यवस्थापन ठूलो चूनौति
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आईसोलेसन बेडहरु पनि भरिँदै गए भने लकडाउनपनि लगाउनुपर्छ भनेर आफूहरुले सिफारिश गरेको स्पष्ट पारेकी छिन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले काठमाडौं उपत्यकामा सबैको कोरोना परीक्षण गर्न सम्भव नभएको स्पष्ट पारेका छन् । उनले संक्रमितहरु सबैलाई अस्पतालमा राख्न नसकिनेपनि बताएका
जनता समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेशसभा सदस्य मनिष सुमनले केन्द्र सरकारले प्रदेश नम्बर २ मा कुनै सहयोग नगरेको आरोप लगाएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको
जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले अहिले लकडाउन लगाउन नहुने धारणा राखेका छन् । उनले लकडाउन लगाउँदा देशभरिको समस्या समाधान नहुने मात्रै नभएर अन्य समस्याहरु पनि आउने खतरा औंल्याएका छन् । शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय आफ्नो पार्टीभित्र विकृतिहरु देखिरहेको टिप्पणी गरेका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटमा गएको भन्ने कुरा सही नभएको प्रतिक्रिया दिएका छन्
जनता समाज पार्टी, नेपालका शीर्ष नेता तथा सांसद महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा आँच पुग्ने टिप्पणी गरेका छन् । आज
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले पार्टीभित्र पछिल्लो समय देखिएको बहसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको
अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारले गर्ने नियुक्तिहरु पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । र, विवादास्पद नियुक्ति गर्न नहुने उनको धारणा छ । लगानी बोर्डको सिईओमा सुशिल भट्टलाई नियुक्त गरेसँगै सरकारको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम बढेकोले सबैले आवश्यक सतर्कता र सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली
छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले प्लाज्मा थेरापी उपचार नेपालजस्तो गरिब देशको लागि उपयोगी हुने बताएका छन् । उनले कोभिड–१९ को हकमा यो उपचार नेपालमा नयाँ भएको बताए । उक्त