काठमाडौं, २२ कात्तिक । नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारत सरकारले पद्मश्री उपाधिले सम्मान गरेको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज दिल्लीस्थित राष्ट्रपति भवनमा
काठमाडौँ, १७ कात्तिक । नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला
सप्तरी, १६ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि (बुधबार) विभिन्न कार्यक्रम गरी सप्तरीको कञ्चनरुपमा मनाइँदैछ । सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक संघको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा
काठमाडौँ, १० कात्तिक । नेपाली चित्रकारितामा हरिप्रसाद शर्मा इतिहास, शङ्करराजसिंह सुवाल संस्कृति, हीरालाल डङ्गोल–हेम पौडेल–जीवनाथ पोखरेल चराले चिनिए । लैनसिंह बाङ्देल खासगरी कुचीमा नीलो रङ चलाउथे । रमेश खनाल अरुपण,
ओशो रजनीश : आधुनिक शिक्षक कस्तो हुनुपर्छ ? प्रश्न महत्त्वपूर्ण छ, तर यसको उत्तर दिन भने सजिलो छैन । किनभने आजभन्दा अगाडि संसारमा शिक्षक छँदै थिएनन् । शिक्षकको उपस्थिति नै
दीपेश केसीः उनी जन्मदा नै रोगी थिए । अकस्मात् आइपरेको वियोगले मानसिक पीडा थपियो । चार वर्ष हुँदा बाबुको निधन भयो । नौ वर्षको हुँदा आमाले देह त्याग गरिन् ।
राम खड्का समृद्धिको पाना बनोस जीवन नबनोस तारे भीर! सुख र खुशिको सागर बनोस जीवन नबनोस पीडा र पीर हासों र मुस्कानको चौतारी बनोस जीवन नबनोस आशु र रोदनको घर!
एजेन्सी, २१ असोज । तान्जानियाका लेखक अब्दुलरजक घुरनाले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । आज नोबेल पुरस्कार कमिटीले उनलाई पुरस्कार दिने घोषणा गरेको हो । घुरनाले उपनिवेशवादको
काठमाडौं, २० असोज । व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ४५औँ स्मृति दिवसको अवसरमा मंगलवार मोरङको बेलबारीमा एक कार्यक्रमको आयोजना गरिएको छ । अर्यालको साहित्यिक योगदानको चर्चा गर्दै कार्यक्रमका विशिष्ट
कृष्ण प्रधान : लेख्नुको आनन्द गजबको हुन्छ । यो त्यस्तो आनन्द हो जुन जोसुकैलाई प्राप्त हुन्न । लेखकलाई मात्र हुन्छ । अब आनन्दजस्तो कुरा सबैलाई नभएर मात्र लेखकलाई हुने आनन्दले सबैको
लव गाउँले : सुजिता डङ्गोललाई क्लास नसकुन्जेल सकसक भइरह्यो । ऊ दुई-तीन पटक शौचालय गइसकेकी थिई । फेरि सरलाई सोध्न लाजमर्दो हुन्थ्यो । त्यसमाथि केटाहरू हाँस्न सक्थे । ऊ कहिले किताबको
काठमाडौं, ७ असोज । मदन पुरस्कार भगिराज इङ्नामद्वारा लिखित लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गर्ने घोषणा भएको छ । आज मदन पुरस्कार गुठीले विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो