Logo
मुख्य खबर

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु : राष्ट्रपति पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ

विस्तृत पढ्नुहोस
बजेट अभावले सुरु हुन सकेन निसीखोलामा खानेपानी आयोजनाको काम

बागलुङ, माघ २८ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ

एक करोडको लागतमा कुकुर होस्टेल बनाइँदै

काठमाडौं, माघ २८ । बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषणसहितको

गोरुझैं जोतिएर परिवर्तन गर्ने हुटहुटी छः विप्लव

काठमाडौं, २७ माघ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सबै नेताहरु श्रम संस्कारबाट च्यूत भएका टिप्पणी गरेका छन् । आज (शनिबार) बुटवलमा आयोजित अन्तर्क्रियामा उनले माओवादीसहित सबैजसो दलका नेताहरु

सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्छः मन्त्री साउद

काठमाडौँ, २७ माघ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन् ।

मुलुक बचाउने उपाय संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था नै होः डा. दीक्षित

काठमाडौं, २७ माघ । नागरिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले कानूनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन

भरत जङ्गमको प्रश्नः ‘भ्रष्टाचार निर्मूल गर्ने हो भने मृत्युदण्डको कानुन नबनाउनुको कारण के ?’

काठमाडौं, २७ माघ । भ्रष्टाचारविरोधी शास्त्रका संस्थापक, लेखक एवं कानुनविद् भरत जङ्गमले भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित

नेपाली युवा फुटबल टिम र चीनको चिङ्घाई फुटबल क्लबबीच मैत्रीपूर्ण खेल सुरु, नेपाललाई सुरुवातमै अग्रता

काठमाडौं, २७ माघ । नेपालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबीच मैत्रीपूर्ण खेल सुरु भएको छ । भर्खरै सुरु भएको खेलमा नेपालले १–०

राजदूत शर्मा र विद्धान गुरुङबीच भेटवार्ता

काठमाडौं, २७ माघ । तरुण दलका अध्यक्ष विद्धान गुरुङले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासँग भेट गरेका छन् । राजदूत शर्मा भारत फर्किनुअघि आफूले भेट गरेको गुरुङले जनाएका छन्

पहिचान र अधिकार पक्षधर गोलबद्ध हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्तिहरु मिलेर अघि बढ्दा नै संघीयता कार्यान्वयनमा सहयोग पुग्ने बताएका छन् । आज (शनिबार) सोनाम ल्होछारका अवसरमा

खेलकुदको पूर्वाधार विकासमा सरकारलाई दबाब दिन्छु : ऋषि धमला

काठमाडौं, २७ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले खेलकुद क्षेत्रको समग्र विकासको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । नेपाललाई विश्वसामू चिनाउनको लागि

मन्त्री महतो गृहजिल्लामा, सोनाम ल्होछारको कार्यक्रममा सहभागी

काठमाडौं, २७ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो गृहजिल्ला पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आज (शनिबार) आयोजित सोनाम ल्होछार मनाउनको लागि उनी सिरहा पुगेका हुन् ।

Screenshot