Logo
मुख्य खबर

संविधान कार्यान्वयन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राष्ट्रपतिको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको बताउँदै सङ्घीय संसद्मा रहेका दललाई संविधान कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन

विस्तृत पढ्नुहोस
‘राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्तासाझेदार दललाई सहज’

गण्डकी, १ माघ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सत्तारुढ दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गतारअल्पसङ्ख्यक कलस्टरमा

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

वीरगञ्ज (पर्सा), १ माघ । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही

अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री दाहाल

अर्घाखाँची, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ

स्वास्थ्य बीमा गरेकाले दश प्रतिशत रकम मात्र तिर्नुपर्ने

काठमाडौँ, १ माघ । आजदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने हुन्छ । बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा

पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

पोखरा, १ माघ । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन्। श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने

‘गोला ढुङ्गा र काँचो माटोबाट घर बनाउन प्रोत्साहन नगरौँ’

काठमाडौँ, १ माघ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ । गोला ढुङ्गा र काँचो

पार्टीले हैकमवादी चरित्र त्याग्न नसकेको भन्दै बर्दियाका २१ युवाले गरे रास्वपा परित्याग

काठमाडौं,१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियका २१ जना युवाले पार्टी परित्यागको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी भित्रको अन्तर भेद र पार्टीको सुरुवाती

टिआरसी बहुमतबाट टुँगो लगाउन कांग्रेस–माओवादीलाई कसले रोकेको छ ? भन्दै कड्कीय भीम रावल (भिडिओसहित)

काठमाडौं, १ माघ । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारमा बसेकाहरुले संक्रमणकालिन न्याय टुँगो लगाउनुपर्ने बताएका छन् । उनले एमालेले असहयोग गरेर बहुमतले टिआरसी विद्येयक पारित

चाडपर्वले एकापसमा एकता र सद्भाव कायम गर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वका माध्यमबाट एकापसमा एकता र

एमाले र कांग्रेसबीच विश्वासको ठूलो खाडल छ, तत्काल मिलेर सरकार बनाउने अवस्था छैन् : श्याम घिमिरे (भिडिओसहित)

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद श्याम घिमिरेले नेपाललाई सधैं अस्थिरताको बाटोमा लैजानको लागि अहिलेको निर्वाचन प्रणालीले काम गरेको टिप्पणी गरेका छन् । निर्वाचन प्रणालीकै कारण

मुलुकले राजनीतिक प्रतिबद्धता खोजिरहेको छ : सञ्जयकुमार गौतम

काठमाडौँ, १ माघ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ । विभिन्न कालखण्डका राजतन्त्र, निरङ्कुशता

Screenshot