Logo
मुख्य खबर

‘प्रत्यक्षतर्फ तेत्तीस प्रतिशत महिलालाई जिताउनुपर्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ मङ्सिर । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउनुपर्ने जरुरी भएको बताएकी छन् । कृषि,

विस्तृत पढ्नुहोस
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, २२ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको नेतृत्व चाहिन्छ : अध्यक्ष ओली

गण्डकी, २२ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’

लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह

लुम्बिनी, २२ मङ्सिर । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन्

मुख्यमन्त्री केदार कार्कीद्वारा हात्ती प्रभावित क्षेत्रको निरीक्षण

विराटनगर, २२ मङ्सिर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण गरेका छन् । गएराति स्थानीय विन निरौला

मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालको हिउँ र ताल

मनाङ, २२ मङ्सिर । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन् । उनले भने, “विगतमा मानिस र

पोखरामा एमालेको सङ्कल्प यात्रा

कास्की, २२ मङ्सिर । नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने

काठमाडौँ, २२ मङ्सिर । जाजरकोट भूकम्प प्रभावितले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउनेभएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

काठमाडौँ, २२ मङ्सिर । पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । आउँदो सोमबार

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा पुस ५ र ६ गते प्रदेश सम्मेलन हुने, उपसमिति गठन

जनकपुर मंसिर २२ । पुस ५ र ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने प्रथम प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न गरिने भएको छ । नेपाली कांग्रेस मधेश प्रदेश

मघेश प्रदेशमा अटोमेटिक ट्रायल सेन्टर सञ्चालन गर्नेबारे छलफल (तस्विरहरु)

काठमाडौं, मंसिर २२ । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंह र भारतस्थित दिल्ली सरकारका परिवहनमन्त्री कैलाश गहलोतबीच अटोमेटिक ट्रायल सेन्टर सञ्चालनबारे छलफल भएको छ । मघेश प्रदेशमा सञ्चालन गरिने

जनताका समस्या र चाहनाको सूची तयार गरौँ : नेत्री गुरुङ

गण्डकी, २२ मङ्सिर । नेकपा (एमाले) की नेत्री दीपा गुरुङ राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहँदा मुुुलुकको राजनीतिक तथा अन्य अवस्थालाई नजिकबाट अवलोकन र मूल्याङ्कन गर्न पाइएको अनुभव सुनाइन् । उनले राजनीतिक