Logo
मुख्य खबर

उपत्यकाका विभिन्न स्थानबाट चोरीका हतियारसहित तीन जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ मङ्सिर । चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३

विस्तृत पढ्नुहोस
आन्तरिक राजस्व विभागले भन्यो: नेपालमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट लाग्दैन

काठमाडौँ, २२ मङ्सिर । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा

सांसद एकनाथ ढकालद्वारा श्रीलंकाका प्रधानमन्त्री र सभामुखसँग शिष्टाचार भेटवार्ता

कोलम्बो, २२ मंसिर । सांसद एकनाथ ढकालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग श्रीलंकाको कोलम्बोमा भेट गरेका छन्। भेटमा सांसद ढकालले श्रीलङ्का सरकारले नेपालसँग विशेषगरी पर्यटन र साझा सांस्कृतिक मूल्यमान्यताका क्षेत्रमा द्विपक्षीय

महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने : मन्त्री आचार्य

काठमाडौँ, २२ मङ्सिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा

जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो : प्रधानन्यायाधीश श्रेष्ठ

गोरखा, २२ मङ्सिर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताएका छन्। गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको आज समुद्घाटन गर्नुहुँदै उहाँले न्यायपालिकाले जनतामा अदालतप्रतिको आस्था

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २२ मङ्सिर । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् । जनसाहित्यिक मञ्च

‘हानि, नोक्सानी कोष वितरणको प्रक्रिया सहज हुनुपर्छ’

युएई (दुबई), २२ मङ्सिर । जलवायु परिवर्तनका जानकारहरुले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का क्रममा स्थापना भएको हानि, नोक्सानी कोष सकारात्मक भएको उल्लेख

कमल थापाको दाबी : ०८४ अगाडि नै राजसंस्था स्थापना हुन्छ

काठमाडौं, २२ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी ०८४ साल अगाडि नै नेपालमा राजसंस्था पूनस्थापना हुने दाबी गरेका छन् । आज (शुक्रबार) भक्तपुरमा आयोजित रफत सञ्चार–संवाद कार्यक्रममा बोल्दै

एमाले नेताहरु चर्खेपिङमा फन्को लगाउँदै

काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का नेताहरु यतिवेला ‘झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ अभियानमा छन् । आज एमालेको यो यात्राको नवौं दिन हो । एमाले नेतृत्व र पार्टी

कर्जा बढाउने गरी मौद्रिक नीति समीक्षा : गभर्नर अधिकारी

काठमाडौँ, २२ मङ्सिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको

‘प्रत्यक्षतर्फ तेत्तीस प्रतिशत महिलालाई जिताउनुपर्छ’

काठमाडौँ, २२ मङ्सिर । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउनुपर्ने जरुरी भएको बताएकी छन् । कृषि, वन, आधारभूत स्वास्थ्य तथा सहकारी

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, २२ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित