Logo
मुख्य खबर

गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

पोखरा, २७ जेठ / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ । गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित

विस्तृत पढ्नुहोस
सुशासन र स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एक : प्रचण्ड

विराटनगर, २७ जेठ (रासस) / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताउनुभएको छ ।

मोदी भ्रमणका बेला भएको खर्चबारे मुख्यमन्त्रीले पारदर्शिता देखाउन सकेनन् : मण्डल

जेठ २७, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको खर्चको विषयले दुई नम्बर प्रदेशमा विवाद देखिएको छ । मुख्यमन्त्री र अन्य मन्त्रीहरुले खर्चको विषयमा स्पष्ट पार्न नसक्दा विवाद भएको राष्ट्रिय

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

पोखरा, २७ जेठ (रासस) : जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी

आर्थिक विकासका लागि कानुन आवश्यक : उपप्रम पोखरेल

काठमाडौँ, २६ जेठ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकासका लागि कानुन आवश्यक रहेको बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘समुदाय विकासमा स्थानीय निकाय

प्रदेश नं. ७ को नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी, २६ जेठ / प्रदेश नं. ७ को सरकारको आज सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास

लोकतन्त्रको आगमनसँगै सञ्चारमाध्यमले फड्को मार्यो : बस्नेत

भक्तपुर, २६ जेठ / प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले लोकतन्त्र आगमनसँगै नेपालको सञ्चारमाध्यमले निकै ठूलो फड्को मारेको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित ‘अनन्त सन्देश’ राष्ट्रिय साप्ताहिकको अनलाइन

सत्तारुढ दलकै अध्यक्ष अस्थिरता निम्त्याउँदै : पौडेल

काठमाडौँ, २६ जेठ / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षमा भएपनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताउनुभएको छ । भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको

तातोपानी नाका सञ्चालनका लागि पहल गरिने मन्त्री ज्ञवालीको भनाइ

काठमाडौँ, २५ जेठ/ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीन सरकारसँग पहल गर्ने बताउनुभएको छ । ललितपुरस्थित मन्त्री निवासमा आज राष्ट्रिय व्यापार संघको टोलीले ज्ञापनपत्र बुझाउने क्रममा उहाँले

प्रतिनिधिसभा नियमावली, २०७५ पारित

काठमाडौँ, २५ जेठ / प्रतिनिधिसभाको आजको बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित गरेको छ ।  नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत

बोहराको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ, २५ जेठ / राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले

जनप्रतिनिधि हत्यामा संलग्नलाई कारबाहीको माग

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कालिकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी