Logo
मुख्य खबर

बझाङ उपनिर्वाचन : उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

-भूमिराज पिठातोली

चैनपुर (बझाङ), १३ वैशाख । शनिबार हुने प्रदेशसभा १(१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन्

विस्तृत पढ्नुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ, १३ बैशाख । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट

रासस र क्युएनएबीचको सम्झौता नेपालको सञ्चार क्षेत्रका लागि महत्त्वपूर्ण : अध्यक्ष झा

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस र कतार न्युज एजेन्सी (क्युएनए) बीच भएको सम्झौताले नेपालको सञ्चार क्षेत्रका लागि महत्त्वपूर्ण र निर्णायक मञ्च

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौँ, १३ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा

सुहाङले चुनाव जित्नेमा ओली ढुक्क, अब संसद् भवनमै भेट्ने वाचा

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका बावजुदपनि इलामको उपनिर्वाचनको लागि पार्टीका उम्मेद्वार युवा नेता सुहाङ नेम्वाङलाई जिताउन फिल्डमै खटिए । उनी आजै काठमाडौंबाट झापा

डिस्कोर्स डबलीद्वारा दुईदिने विचार उत्सव आयोजना, लेखक सिके लालले उद्घाटन गर्ने

काठमाडौं,१२ वैशाख । वैचारिक बहसको मञ्च ‘डिस्कोर्स डबली’ सुरुवातको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौँ, १२ वैशाख । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्सिच्युसन) को प्रतिनिधिमण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग

‘ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ’

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)द्वारा आज आयोजित ‘ऊर्जा क्षेत्रमा

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा, १२ वैशाख । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ, १२ वैशाख । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले

पूर्वसभामुख सापकोटा जोडिएका अर्जुन लामा हत्या प्रकरण मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटासमेत मुछिएका अर्जुन लामा हत्या प्रकरण मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज (बुधबार) प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु

बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु

दमक (झापा), १२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले