Logo
मुख्य खबर

तत्कालीन प्रमुख राजनीतिक सल्लाहकार ईश्वर पोखरेलको नजरमा मनमोहन अधिकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ वैशाख । मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्ट नेता हुनुहुन्छ । २००४ सालभन्दा पहिले नै भारतीय स्वतन्त्रता संग्राममा उहाँ सहभागी हुनु

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेलद्वारा हिमालयन हाइड्रो एक्स्पो उद्घाटन (फोटोफिचर)

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन् । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आजबाट सुरु भएको हिमालयन हाइड्रो

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएका छन् । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न

सबै दल जिम्मेवार भएर मुलुकको समृद्धिका निम्ति साझा लक्ष्यका साथ अघि बढ्न जरुरी छः रञ्जिता श्रेष्ठ

काठमाडौं, १३ वैशाख । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले राजनीतिक तथा न्यायिक क्षेत्रमा सुशासन कायम गर्नुपर्ने बताएकी छन् । आज (बिहीबार) राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई

मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना कृषिमा छः माधव नेपाल

काठमाडौँ, १३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना रहेको बताएका छन् । आज (बिहीबार) राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई

प्रसिद्ध छाला रोगविशेषज्ञ डा. प्रसन्न झाद्वारा मटिहानीका आगलागी पीडितहरुलाई राहत घोषणा

काठमाडौं, १३ बैशाख । समाजसेवी एवम् प्रसिद्ध चर्म तथा यौनरोग विशेषज्ञ डा. प्रसन्न झाले मटिहानीका अग्नि पीडितहरुको लागि राहत घोषणा गरेका छन् । उनी यही बैशाख १५ गते छाला तथा

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु

ढोरपाटन (बागलुङ), १३ वैशाख । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । वनमा अहिले

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका

जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको सहयोग

काँक्रेविहार (सुर्खेत), १३ वैशाख । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित यहाँका पत्रकारलाई प्रेस काउन्सिल नेपालले निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । भूकम्पको गएको केही

मनमोहन अधिकारीलाई कसरी सम्झिईन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ?

काठमाडौं, १३ बैशाख । पूर्व राष्ट्रपति भण्डारीले नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालको समकालीन राजनीतिका निष्कलङ्क र सम्मानित नेता भएको बताएकी छिन् । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन

प्रचण्डसँग फेरि फायर भए बाबुराम : मैले गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलको प्रपञ्च रचे

काठमाडौं, १३ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध कडा आक्रोश पोखेका छन् । उनले आफूले प्रचण्डलाई निस्वास्र्थ सहयोग गर्दामा पनि उक्त