Logo

कोरोनाको शंकास्पद विमारीलाई अस्पताल पु¥याउने जिम्मा सेनालाई



काठमाडौं, चैत २४ । सरकारले कोरोनाका संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने जिम्मा नेपाली सेनालाई दिएको छ।

सरकारले पेसेन्ट रिसिभिङ टिमको जिम्मेवारी सेनालाई दिएपछि अब संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने काम सेनाले गर्ने भएको छ ।

सेनाले सुदूरपश्चिम सहित देशभरकै ७७ जिल्लामा पेसेन्ट रिसिभिङ टिम बनाउने भएको छ। उक्त टीममा स्वास्थ्यकर्मी पनि खटिनेछन्।

पिआरटीमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई सरकारले शत प्रतिशत भत्ता समेत दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot