काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स
काठमाडौं,३ असोज । पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्न नसकिने बताएका छन् । नेपाली कांग्रेसले गरिरहेको बिपी साहित्य महोत्सवको समापन कार्यक्रममा बोल्दै ढुंगानाले तत्कालीन विद्रोही पक्ष
काठमाडौं,३ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले समूह चरणमा खेलेका दुबै खेलमा पराजय भोगेसँगै समूह चरणबाटै बाहिरिएको हो ।
काठमाडौं,३ असोज । २०७२ सालको भदौमा अखण्ड थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको नरसंहारकारी घटनामा संलग्न भएको आरोपमा कैद सजया भुक्तान गरिरहेका ४ जना संविधान दिवसको अवसरमा रिहा भएका छन्
काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकांक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने
काठमाडौं,३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको बताएका छन् । रास्वपाले आजबाट सुरु गरेको जनआवाज सुन्ने अभियान अन्तर्गत रोल्पा
काठमाडौं,३ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता
काठमाडौं, असोज ३ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज
काठमाडौं, असोज ३। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा
काठमाडौं,२ असोज । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीका दिवंगत उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति पार्टी सदैंव ऋणी रहने बताएका छन् । स्वर्गीय नेम्वाङको स्मृतिमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा
काठमाडौं,२ असोज । नेकपा एमालेकी उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सबैलाई मिलाउन सक्ने सुवास नेम्वाङको खुबीका कारण नै संविधान जारी गर्न सम्भव भएको बताएकी छन् । एमाले
काठमाडौं,२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले जनआवाज सुन्न विभिन्न १९ जिल्लामा नेता कार्यकर्ता खटाएको छ । सभापति रवि लामिछाने सहित केन्द्रीय सदस्य र सांसदहरुलाई ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो