Logo
राष्ट्रिय

‘सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा पनि ठुल्ठूला सपना बाँड्न मस्त’

काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सरकारले सार्वजनिक यातायात व्यवस्थित गर्न नसकेका बेला पानी जहाजको सपना देखाएको आरोप लगाएका

विस्तृत पढ्नुहोस
अब हृदयेन्द्र राजा र प्रचण्ड प्रधानमन्त्री बन्ने (भिडियोसहित)

काठमाडौं, १ बैशाख । ज्योतिषहरुले २०७६ सालभित्र पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह राजा बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । उनीहरुले ०७६ सालभित्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नेपनि

बस दुर्घटनामा तीनको मृत्यु, ३१ घाइते

सर्लाही, १ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजीक आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ घाइते भएका छन् ।

काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु

काठमाडौँ, ३० चैत, काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको बृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो । प्रमुख अतिथि

नेपाल राष्ट्रिय मोडलिङ संघद्वारा पत्रकार धमला सम्मानित

काठमाडौं, ३० चैत । नेपाल राष्ट्रिय मोडलिङ संघले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरेको छ । शनिबार नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर संघले पत्रकार

लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष सार्वजनिक

काठमाडौं, ३० चैत । सजिलो न्यूज एप्लिकेशनमार्फत लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष आज सार्वजनिक गरिएको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त अनलाईन शब्दकोषको सार्वजनिक गरिएको हो ।

राप्रपाको हस्ताक्षर सङ्कलन

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै करीब २० लाख हस्ताक्षर सङ्कलन गरेको छ । पार्टीले यही चैत १७ गतेदेखि चैत मसान्तसम्म देशभर सञ्चालन गरेको हस्ताक्षर अभियानमा सङ्कलन भएका

चार वर्षको कामः देखिएन परिणाम

दशवर्षे सशस्त्र दन्द्धका घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वर्षका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले चार वर्ष दुई महीनामा पनि काम पूरा गर्न सकेनन् । सत्य निरुपण

स्कूलमा प्राचीन मुद्रा प्रदर्शन

साँखु, २९ चैत । काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ

भारत गएका १६५ बेपत्ता

डोटी, २९ चैत । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर

चर्को शुल्क बन्द गर्न विद्यार्थी सङ्गठनको माग

निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाइएको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका प्रतिनिधिले आज शिक्षा

ओलीविरुद्ध किन खनिए कमल थापा ?

काठमाडौं, २९ चैत । राप्रपाका अध्यक्ष कमल थापाले वाईडबडी विमान खरिद, एनसेल, मेलम्ची खानेपानीमा ठूलो भ्रष्टाचार भएकै बेला प्रधानमन्त्री निवास बालुवाटार वरपरको जग्गा पनि ‘जग्गा दलाल’ले आफ्नो नाममा लिएको समाचार

Screenshot