Logo
राष्ट्रिय

इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले भन्यो : ‘ओली सरकार असफल भयो, फाईदा उठाउँदै अहिले व्यापारीकरण

आन्तरिक गृहयुद्ध रोक्नको लागि समान समानतामूलक शासन व्यवस्था हुनुपर्छ : अध्यक्ष ठाकुर (भिडियोसहित) ‘मानसिकता ह«ास भएका व्यक्तिको हातमा सत्ता छ, कसरी देश विकास हुन्छ ?’

विस्तृत पढ्नुहोस
महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

ललिलतपुर, १० मङ्सिर । देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ । महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र ओरेकले सार्वजनिक गरेको

‘कार्यस्थलमा नखटिने इञ्जिनीयरलाई कारवाही हुन्छ’

काभे्रपलाञ्चोक, ९ मङ्सिर : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इञ्जिनीयर गाउँ नबसे तत्कालै कारवाही गरिने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण,

‘दलित नेतृत्व : सङ्घर्ष र सफलता’ लोकार्पण (फोटोफिचर)

काठमाडौँ, ९ मङ्सिर । दलित नेताहरुको संघर्ष र सफलता समेटिएको ‘दलित नेतृत्वः सङ्घर्ष र सफलता’ नामक पुस्तक सार्वजनिक गरिएको छ । दलित महिला केन्द्र नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख

एनआरएनए अध्यक्ष भवन भट्टलाई पितृशोक

काठमाडौं, ९ मंसिर ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुबा यदुप्रसाद भट्टको जपानस्थित जपान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आज दिउँसो निधन भएको

भृकुटीमण्डपमा ‘दोस्रो राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रर्दशनी’ सुरु (फोटोफिचर)

काठमाडौं, ९ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा ‘दोस्रो राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रर्दशनी’ सुरु भएको छ। स्वदेशी उत्पादनलाई बढावा दिन आह्वान गर्दै नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा सो प्रर्दशनी

सम्झौतामाथि शङ्का नगर्न मन्त्री पोखरेलको आग्रह

काठमाडौँ, ९ मङ्सिर । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच पछिल्लो पटक सम्पन्न सम्झौता सकारात्मक रुपमा अघि बढ्ने बताउनुभएको छ । सिंहदरबारमा सङ्घीय संसद्अन्तर्गतको शिक्षा

काङ्ग्रेस कार्यालयमा नेविसङ्घको धर्ना

काठमाडौँ, ९ मङ्सिर । नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको

नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ । आईतबार रिपोर्टर्स

सांसदहरु टेम्पो चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन चाहियो १८ करोडको महँगो गाडी ? : सांसद यादव (भिडियोसहित)

काठमाडौं, ९ मंसिर ।  सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्न राय दिएको बताएका छन् । उनले

संघर्षमा हिंसाप्रभावित महिला

काठमाडौँ,९ मङ्सिर । घोराही–१८ की सरस्वती खत्री, घोराही–९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिङ्की सिंहलगायतका महिला अहिले एकै ठाउँमा बस्छन् । आफ्ना आफन्त, घरपरिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन

विप्लवसँग एकता हुन्छ, प्रचण्ड–ओलीसँग सम्भव छैन : गजुरेल

मंसिर ९, काठमाण्डौ । नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँग एकता लागि वार्ता भइरहेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Screenshot