Logo
राष्ट्रिय

जातीय भेदभाव कडा तुल्याउन सदनमा विधेयक पेश

काठमाडौँ । मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश

विस्तृत पढ्नुहोस
पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता, बाआमा अस्पतालमा !

सल्यान । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका दुई छोरी

नवलपरासीः द्वन्द्वकालमा १६ बेपत्ता, २१६ मृतक

नवलपरासी । साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ । इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार

‘अन्दोलनरत पक्षलाई मूल प्रवाहमा ल्याउनुपर्छ’ : गृहमन्त्री थापा

काठमाडौँ, १७ भदौ / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय

माग पूरा नभए पूनः हतियार उठाउने बहिर्गमित जनमुक्ति सेना नेपालको चेतावनी

‘बहिर्गमित जनमुक्ति सेनाको नाममा डलरको खेती गर्नेलाई कालोमोसो दली सामाजिक बहिष्कार गर्ने’ काठमाडौं, १७ भदौ । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति–२०६८ ले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकार

संविधान दिवसलाई महोत्सवको रुपमा मनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै

सरकारलाई असफल पार्ने नियतका साथ चिकित्सकहरुको आन्दोलन : सांसद पोखरेल

‘चिकित्सकहरुको माग सम्बोधन गर्न सरकार र सदन दुवै तयार छ’ काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोखरेलले चिकित्सकहरुको समस्या समाधान गर्नको लागि वर्तमान सरकार तयार रहेको बताएका

चिकित्सकहरुले हामीसँग छलफलनै गरेनन्, वार्ताको लागि सहजीकरण गर्छौं : मन्त्री यादव

‘चिकित्सकहरुले अहिले आन्दोलन गर्नुपर्ने अवस्था थिएन’ काठमाडौं, १७ भदौ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् । आइतबार रिपोर्टर्स

रिपोर्टर्स क्लब नेपाल दैलेखद्धारा पत्रकार भारती र रिजाल सम्मानित

दैलेख । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता पछि बनेको प्रेस संगठन नेपालमा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय समिति सदस्य हुनुभएका पत्रकार गोविन्ददेव भारती र नविन रिजाललाई आइतवार

कृष्णमन्दिरमा भक्तजनको घुइँचो- फोटोफिचर

ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाँै उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।

कर्मचारी अपुगका कारण कामगर्न कठिन भयोः मुख्यमन्त्री शाही

काठमाडौं । संघीय सरकारले कर्मचारी समायोजनमा प्रभावकारी कदम चाल्न नसक्दा त्यसको असर प्रदेश सरकारलाई पर्न गएको छ । प्रदेश सरकारले छिटो, छरितो र प्रभावकारी काम गरेर देखाउनु पर्ने अवस्था भएकाले

गुण्डा नाइके दावा पक्राउ

काठमाडौं,  १६ भदौ । गुण्डा नाइके जीतेन्द्र तामाङ उर्फ दावा लामा भातरमा पक्राउ परेका छन् । दुबईबाट दिल्ली हुँदै काठमाडौं फर्किने क्रममा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन्

Screenshot