Logo
राष्ट्रिय

डिसेम्बरमा अपाङ्गका लागि विशेष सम्मेलन हुँदै, यस्तो छ कार्यक्रमको विशेषता

भदौ ९, काठमाण्डौ । एक्सिसेबल आर्टस एण्ड कल्चर एसिसिएसीले डिसेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाण्डौको होटल याक एण्ड यतिमा डिसेम्बर ११ देखि १४

विस्तृत पढ्नुहोस
नेपालकै ठूलो धनराशीको हस्तलेखन प्रतियोगिताका विजेताहरु नगदसहित सम्मानित

काठमाडौं, ९ भदौ । बाल बिकास एन.सि.मासले २०७४ सालमा राष्ट्रव्यापी रुपमा भएको हस्तलेखन प्रतियोगितमा भाग लिएका विजेताहरुलाई आज नगदसहित सम्मान गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा एक समारोहकाबीच नेपालकै

मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य:मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताएका छन । नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज यहाँ आयोजित ‘नगर

कर्णालीमा ७७ प्रतिशत किशोरी छाउगोठमै बस्छन् !

सुर्खेत, ९ भदौ । कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुईअर्थात् महिनावारी भएका

गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन आजबाट दुबईमा शुरु

काठमाडौं, ८ भदौ । गैरआवसीय नेपाली संघको मध्यपुर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री विना

भदौ २३ गतेभित्र माग पूरा नभए ४० हजार राहत शिक्षक सडकमा उत्रिने चेतावनी

राहत शिक्षकका मागहरु पूरा गर्नको लागि आफु प्रयत्नशील छौं :पूर्वमन्त्री पौडेल काठमाडौं, ८ भदौ । पूर्व शिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्नको

तेस्रो पटक पक्राउ परेका प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन

खोला पार गर्दैगर्दा बाढी आएपछि

बाँके । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने

नेपालको नाम विश्वमा चिनाउने प्रतिभालाई राज्यले सहयोग गर्नुपर्छः खिलाराज रेग्मी

काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष एवम् सर्बोच्च अदालतका पूर्व प्रधानान्याधीश खिलराज रेग्मीले मुलुकलाई विश्व सामु चिनाउने नेपाली प्रतिभाहरुलाई राज्यले पूर्ण रुपमा सहयोग गर्नुपर्ने बताएका छन् । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम

छ दिनमा सम्बन्धबिच्छेदका १५ मुद्दा

चितवन, ७ भदौ / मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ

काङ्ग्रेसको विधान मस्यौदा समिति गठन

काठमाडौँ, ७ भदौ / नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७

सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धि लगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । प्रमुख प्रतिपक्ष

Screenshot