Logo
राष्ट्रिय

श्रीकृष्ण जन्माष्टमी इस्कोन नेपालले भव्य मनाउँदै, बुढानिलकण्ठमा १० लाख दर्शनार्थी !

भदौ १६, काठमाडौँ । हरिनाम संकीर्तनको माध्यमबाट मानवीय चेतनाको क्रान्तिका लागि श्रील् एसी भतिmवेदान्त स्वामी प्रभुपादले स्थापना गरेको अन्तराष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन)ले भगवान श्रीकृष्णको जन्मोत्सव

विस्तृत पढ्नुहोस
खोलाले बगाएर दम्पतिको मृत्यु

जाजरकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई

किन बोके मुख्यमन्त्री शाहीले यत्रो ढुङ्गा !

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक विद्यालयको भवन शिलान्यास गर्नुकासाथै ढुङ्गा बोकेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ स्थित सरस्वती बालविकास केन्द्रको भवन निर्माणमा मुख्यमन्त्री

मासिँदै हजार वर्षका सम्पदा !

दैलेख । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार,

रिमालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गर्नुएको छ । उहाँले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नेपाल अमेरिकातर्फ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको

अनन्तरामले ९० घण्टा निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरे

काठमाडौं । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका

अगाडि बढ्ला त काठमाडौं-रक्सौल रेल योजना ?

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन कै छेको पारेर प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रवार काठमाण्डू–रक्सौल

हिंसा-बलात्कार न्यूनीकरणको लागि योजना बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १४ भदौ / गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई

सार्क र विमस्टेक एक-अर्काको पूरक हुन, विकल्प हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र विमस्टेक एक अर्काको पूरक हुने तर विकल्प हुन नसक्ने बताएका छन् । चौथो विमस्टेक शिखर सम्मेलनको उद्धघाटनमा सम्बोधन गर्दै प्रधानमन्त्री

बिमस्टेकको चौथो शिखर सम्मेलन सुरु (LIVE VIDEO)

काठमाडौं, १४ भदौ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन्

मोदी र श्रीलंकाका राष्ट्रपतिबीच ‘साईडलाईन’ भेटवार्ता

काठमाडौं, १४ भदौ । बिमस्टेक शिखर सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच साईडलाईन भेटवार्ता भएको छ । यसअघि विमस्टेक सम्मेलनमा भाग लिन आए

Screenshot