Logo
राष्ट्रिय

सभामुख र उपसभामुख एउटै दलको हुनु संविधानविपरित, सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

जेठ २७, काठमाण्डौ । राष्ट्रियसभा र प्रतिनिधीसभाका सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण अहिले नेपाल कम्युनिष्ट पार्टी समस्यामा परेको छ । केही

विस्तृत पढ्नुहोस
आश्रमको वाहन खरीदका लागि रु तीन लाख ७० हजार

काठमाडौँ, २७ जेठ / विभिन्न कारणले सडकमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई घरकै जस्तो वातावरणमा आश्रय दिने उद्देश्यले स्थापित मानव सेवा आश्रमको सहयोगार्थ रु तीन लाख ७० हजार जुटेको छ ।

जनप्रतिनिधिलाई जनताको विश्वास कायम राख्न आग्रह : प्रधानमन्त्री

विराटनगर, २६ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गर्नुभएको छ । विराटनगरस्थित प्रदेश नंं १ का

कांग्रेस र कम्युनिष्टहरु जातिवादी हुन् : फोरम नेता रिजाल

‘संविधान संशोधन गर्नकै लागि हाम्रो पार्टी सरकारमा सहभागी भएको हो’ काठमाडौं, २६ जेठ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रामप्रसाद रिजालले संविधान संशोधन गर्नकै लागि आफ्नो पार्टी

हिन्दूवादी संघ/संस्थाद्धारा नेपाललाई तत्काल हिन्दूराष्ट्र घोषणा गर्न माग

अमेरिका बस्ने राधा घले सम्मानित काठमाडौं, २६ जेठ । विश्व हिन्दु महासंघ नेपाल अन्तर्राष्ट्रिय समिति, विश्व हिन्दु यूवा संघ अन्तर्राष्ट्रिय समिति, भगवती मानव कल्याण समिति नेपाल, जय शिवशक्ति सेवा समाज

दृष्टिविहीनहरुले प्रधानमन्त्रीलाई भने : की बाँच्ने आधार देउ की मारिदेउ

राज्यले योग्यता र क्षमताको कदर नगरेको गुनासो काठमाडौं, २५ जेठ । नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको भन्दै तत्काल शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माँग

ऋषि धमलाको टिप्स : ‘जीवनमा महत्वकांक्षी बन्नुपर्छ, घमण्डी होईन’

काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन् । उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्विकार नगर्ने समेत आरोप लगाए

अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य : महानिरीक्षक खनाल

कलैया, २५ जेठ / नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन

पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरूद्ध नेविसंघ सडमा–फोटोफिचर

काठमाडौं, २५ जेठ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा सरकारले गरेको मूल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ सडकमा उत्रेको छ । शुक्रबार विहान नेविसंघले राजधानीको त्रिचन्द्र क्याम्पसबाट सरकारविरुद्ध नाराबाजी गर्दै

‘ओली र प्रचण्डमध्ये एक जना प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’

जेठ २५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले समयको मागअनुसार नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम प्राइम डिभेटमा ऋषि धमलासँग

‘कागजी सम्झौताका भरमा सरकार गएर उपेन्द्रले मधेशलाई धोका दिए’

जेठ २५, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले संघीय समाजवादी फोरम सरकारमा सहभागि भएर मधेशी जनतालाई धोका दिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

नेकपालाई दर्ता प्रमाणपत्र प्रदान (फोटोफिचर)

काठमाडौँ, २४ जेठ/ निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र आज पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले

Screenshot