Logo
राष्ट्रिय

नेपाल फोटो पत्रकार महासंघद्धारा फोटो पत्रकारहरुको सुरक्षाको लागि सरकारको ध्यानाकार्षण

‘९ बुँदे चितवन घोषणापत्र–२०७५ सार्वजनिक’ काठमाडौं, १९ जेठ । नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो समय फोटो पत्रकारहरुमाथि आक्रमण, धम्की र सेल्फ सेन्सरसिप बढेको

विस्तृत पढ्नुहोस
कर्णालीलाई १० वर्षमा समृद्ध बनाउन सुझाव

सुर्खेत, १९ जेठ । आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रमका बारेमा प्रदेश सरकार र विज्ञबीच भएको छलफलमा कर्णाली प्रदेशलाई अबको १० वर्षभित्र समृद्ध बनाउने विषयमा सुझाव दिइएको छ ।

भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

काठमाडौँ, १८ जेठ / महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी

राप्रपा (क्रान्तिकारी) को ‘प्रस्तावित’ अवधारणा पत्र सार्वजनिक

काठमाडौं, १८ जेठ । राष्ट्रवादी प्रजातान्त्रीक पार्टी (क्रान्तिकारी)ले ‘प्रस्तावित’ अवधारणा पत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रवादी प्रजातान्त्रिक पार्टी क्रान्तिकारी) ले पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीको अवधारणा पत्र

फोरमबाट दुई जनाले आज सपथ लिँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

काठमाडौं, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्ने मन्त्रिपरिषदमा अध्यक्ष यादव आँफै सहभागी हुने भएका हुन् ।

कर्णाली प्रदेशको लागि ऊर्जा एक मात्र विकल्पः मुख्यमन्त्री शाही

सुर्खेत, १८ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको ऊर्जा संकट समाधानका लागि वैकल्पिक ऊर्जा एकमात्र विकल्प भएको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौँद्वारा प्रदेश राजधानी

१३ अर्ब पाएको प्रदेश चारमा २६ अर्बको योजना किन बन्दै छ ?

जेठ १८, काठमाण्डौ । प्रदेश नम्बर ४ लाई सरकारले आगामी आर्थिक वर्ष २०७५–७६ का लागि १३ अर्ब २७ करोड बजेट दिएको छ । प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६

सरकारको आलोचना गर्दै सासंद महतले भने,-जाँड त राष्ट्रिय खाना हो, खान्छौँ

जेठ १८, काठमाण्डौ । सासंद गजेन्द्रबहादु महतले सरकारले कर्णालीलगायतका विकट क्षेत्रको विकासलाई वेवास्ता गरेको आरोप लगाएका छन् । समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको आरोप लगाउँदै उनले

रक्षा नेपालमा बालबालिकामाथि चरम शोषण भएको आरोप (भिडियोसहित)

काठमाडौं, १७ जेठ । सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको अनुसरणमा पुगेका बालबालिकामाथि चरम अत्याचार भएको पीडितहरुले आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा पुजा बोहोरा ‘नाम परिवर्तन’ले आज पत्रकार

गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएका छन्ः मुख्यमन्त्री शाही

सुर्खेत, १७ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाउनु भएको छ । बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको

पर्यटन विकासमा होटलको महत्वः मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने होटलको महत्व रहेको बताउनुभएको छ । पर्यटकीयस्थल ठमेलमा स्थापना भएको

बजेटको परिणाम देखिन केही समय लाग्छ : शर्मा

जेठ १७, काठमाण्डौ । राष्ट्रियसभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी नै बजेट ल्याइएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम

Screenshot