Logo
राष्ट्रिय

प्रधानमन्त्रीद्धारा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १२ औं महाधिवेशन उद्धघाटन (फोटोफिचर)

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १२ औं महाधिवेशन उद्धघाटन गरेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमको आज

विस्तृत पढ्नुहोस
नेकपाको उपनेतामा नेम्वाङ, प्रमुख सचेतकमा गुरुङ

काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् । बुधबार नयाँ बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकले

ओली सरकारमा सहभागी मन्त्री टुँगो लगाउने जिम्मा उपेन्द्रलाई

काठमाडौं, १६ जेठ । संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीबाट वर्तमान सरकारमा सहभागी हुने मन्त्रीको नाम टुँगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको

बजेट आएलगत्तै राजपा अध्यक्षहरु छलफलमा जुटे

काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७५ ०७६ को बजेट सार्वजनिक गरेको छ । बजेट आएसँगै अहिले विभिन्न प्रतिक्रियाहरु आईरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट कर्मकाण्डी

वास्तविक धरातलमा बजेट आएको छ, ९५ प्रतिशत कार्यान्वयन हुन्छ : मन्त्री अधिकारी

काठमाडौं, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नीति तथा कार्यक्रममा आधारित बजेट यथार्थपरक भएको दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बजेट विशेष

दह्रो सरकारले ल्याएको फितलो बजेट : कोइराला

जेठ १६, काठमाण्डौ । पूर्व मुख्यसचिव विमल कोइरालाले आर्थिक वर्ष २०७५–७६ को बजेट परम्परागत शैलीको भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले

प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड विनियोजन गरिएको छ । यसको लागि ५ योजना छनोट गर्न पाइने । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वा्चित सांसदको संयोजकत्वमा

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि ३ अर्व १० करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेठ । म्यानपावर कम्पनीले देशभित्र पनि रोजगारीका लागि काम गर्न पाउने भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रश्तुत गर्दै वैदेशिक रोजगारीलाई अल्पकालिन रुपमा मात्रै सदुपयोग गरिने भन्दै

गंगामाया अधिकारीद्धारा पूनः आमरण अनसन सुरु (फोटोफिचर)

काठमाडौं, १५ जेठ । १४ वर्षयता सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६२ वर्षीय गंगामाया अधिकारीले गणतन्त्र दिवसको अवसर पारेर मंगलबारदेखि फेरी आमरण अनसन सुरु गरेकी छन्। लामो समयदेखि सरकारको निगरानीमा वीर

‘समृद्धिका लागि दलहरु एक ठाउँमा उभिनुपर्छ’

काठमाडौँ, १५ जेठ । विभिन्न राजनीतिक दलका शीर्ष नेताले विकास र समृद्धिका लागि सम्पूर्ण दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् । गणेशमान सिंहको स्मृति र गणतन्त्र स्थापनाको अवसरमा गणेशमान

गणतन्त्र दिवस २०७५ का २५ तस्बिर

काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर

सभापति देउवाले घोक्रेठ्याक लगाएको सपना देख्नु गलत : पौडेल

जेठ १५, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले सपनामा कसैले घोक्रेठ्याक लागएको देखेको भन्दै कटाक्ष गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

Screenshot