Logo
राष्ट्रिय

६० हजारको ब्याज १० लाख तिर्न नसकेपछि घर जग्गा साहुको कब्जामा, पीडितको उठिबास

-रिपोर्टर्स नेपाल/संवाददाता

बखतियार अलि सर्लाही,चैत्र १९ । साहुको ऋण तिर्न नसकेपछि सर्लाहीमा एक परिवारको उठिबास भएको छ। जिल्लाको पर्सा गाउँपालिका वडा न-६ बस्ने राम इश्वर ठाकुरले ७

विस्तृत पढ्नुहोस
सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्ताव फिर्ता

काठमाडौं, १९ चैत्र । सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्ताव फिर्ता भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखको तजबिजी अधिकारी खोस्ने संशोधन विधेयक फिर्ता लिएको हो। संशोधन प्रस्तावक सांसद्‍‍हरु रामहरी खतिवडा,

जनताको बलिदानबाट निर्मित संविधान कार्यान्वयनमा चुनौतीहरु छन्– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले जनताको बलिदानबाट निर्मित संविधानको सफल कार्यान्वयन र जनताको जीवनस्तर माथि उठाउन चुनौती रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको एघारौं दीक्षान्त

कांग्रेस केन्द्रीय कार्यसम्पादन : बारामा जसपालाई ‘वाक ओभर’, आफ्ना नेतालाई ‘सरप्राइज’

काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उपनिर्वाचनलगायतका विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो।

कांग्रेसले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने

काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा– २ मा उम्मेदवार नउठाएर जनता समाजवादीका अध्यक्ष उपेन्द्र

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता सोमबार

काठमाडौं, १९ चैत्र । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा

एमाले सचिव अर्याल भन्छिन्– ‘भीम रावल तिललाई पहाड बनाउने मान्छे’

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भीम रावल तिललाई पहाड बनाउने स्वभवको नेता भएको टिप्पणी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, चैत १९। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू–भागमा भने आंशिक बदली रहेको

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं, चैत १९। स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थिति रहेको छ । आजको बैठकमा

नेपालीको आशा र भरोसा रास्वपा नै हो– खरेल

काठमाडौं, १८ चैत्र । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपा केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनकाबीच उनलाई पार्टी प्रवक्ता डा. मुकुल

भीम रावललाई पार्टीमा राख्ने/नराख्ने टुङ्गो गर्दै एमाले

काठमाडौं, १८ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावललाई पार्टीमा राख्ने वा नराख्ने भन्ने टुङ्गो लगाउन एमालेले समिति बनाएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीमा

Screenshot